धरानकी ३५ वर्षीय गंगाकुमारी खड्काले आफ्नो ५ वर्षीय छोरालाई देखाउँदै भनिन्, ‘मैले पो अपराध गरेको हुँला तर मेरो छोराले त होइन नि। उसले जन्मँदै जेल जीवन बिताउन सुरु गरेको मात्रै नभई यहाँभित्र ठुलो पीडा सहेर बस्न बाध्य भएको छ।’ मेरो श्रीमान् पनि जेलमै हुनुहुन...