काठमाडौँ- क्रिकेट कप्तानबाट ज्ञानेन्द्र मल्ललाई हटाइएपछि पूर्वकप्तान पारस खड्काले कारबाही गरिएका खेलाडीप्रति क्रिकेट संघले अपमानित व्यवहार गरेको आरोप लगाएका छन्। ‘हामी आफ्ना क्रिकेट खेलाडीहरुको समर्थनमा छौँ,’ पारसले भनेका छन्। उनले थपेका छन्, ‘उनीहरुप्रति नराम्रो व्यवहार गरिएको छ, उनीहरुप्रति न्याय हुनैपर्छ।’ उनले क्रिकेट संघले आफ्नो निर्णय सच्याउने आशा पनि लिएका छन्। आगामी दिनमा नेपाली क्रिकेटको ओडीआई […]