भारतसँग खेल्न पाकिस्तान उत्साहित, श्रीलंका खुसी, नेपाललाई हराउने भुटानको दाउ

घरेलु मैदानमा भोलिदेखि साफ महिला च्याम्पियनसिप आयोजना हुँदैछ । प्रतियोगिताका लागि सबै टोलीले आफ्नो तयारी राम्रो भएको बताएका छन् । सोमबार भएको पत्रकार सम्मेलनमा पाकिस्तानले यो पटक भारतसँगको खेल रोचक हुने बताएको छ । ८ वर्षपछि फुटबलमा फर्किएको पाकिस्तानले नेपालमा भारतलाई हराउँदै प्रतियोगिताको सुरुवात गर्ने लक्ष्य बनाएको छ ।यता आर्थिक मन्दीमा परेको श्रीलंका पनि प्रतियोगिताका लागि उत्साहित छ । आर्थिक मन्दीले खेल क्षेत्रलाई प्रभाव नपरेको श्रीलंकाका प्रशिक्षकको भनाइ छ । प्रतियोगिताका लागि १० दिन अ

सम्बन्धित सामग्री

पाकिस्तान एसियाकपको फाइनल पुग्ने लक्ष्यसहित अफगानिस्तानसँग भिड्दै

काठमाडौँ : पाकिस्तानले एसियाकप क्रिकेटको शीर्ष चारमा आफ्नो दोस्रो प्रतिस्पर्धा गर्दै छ। बुधबार हुने खेलमा पाकिस्तान अफगानिस्तानविरुद्ध जित निकाल्दै फाइनल पुग्ने लक्ष्यमा रहँदा अफगानिस्तान भने फाइनल आस कायम राख्न पाकिस्तानलाई हराउने लक्ष्यमा हुनेछ।पाकिस्तान र अफगानिस्तानको खेलले भारतको भाग्यको पनि फैसला गर्नेछ। यदि अफगानिस्तानले पाकिस्तानलाई पराजित गरेको खण्डमा भारत पनि फाइनलको दौडमा फर्कनेछ। तर पाकिस्तानले अफगानिस्तानलाई पराजित गरेमा फाइनल पुग्ने दुई टोलीको तय हुनेछ।पाकिस्तानको जितले श्रीलंका र