भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला

काठमाडौं । एसिसी एसिया कप सुपर फोरअन्तर्गतको खेलमा भारतलाई पाँच विकेटले पराजित गर्दै पाकिस्तानले समूह चरणको हारको बदला लिएको छ । संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतवार सम्पन्न खेलमा टस जितेर पहिला फिल्डिङ राेजेकाे पाकिस्तान लाई भारतले एक सय ८२ रनको लक्ष्य दिएकाे थियाे । उक्त लक्ष पाकिस्तानले १९.५ ओभरमा पाँच […]

सम्बन्धित सामग्री

भारत र पाकिस्तान भिड्दै

एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने य

माल्दिभ्सले जित्यो साफ च्याम्पियनसिपको उपाधि

३० भदौ, काठमाडौं । सात पटकको विजेता भारतलाई हराउँदै माल्दिभ्सले साफ च्याम्पियनसिपको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा भारतलाई २-१ गोल अन्तरले हराउँदै माल्दिभ्सले समूह चरणमा व्यहोरेको हारको बदला मात्र लिएन, उपाधि पनि उचालेको छ …