नेपाल प्रज्ञा– प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको...
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।...
नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो।...
काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारासहित मातृभाषा साहित्य शृंखला (सिर्जना, संवाद र विमर्श) सुरु गरेको छ । शुक्रबार विभागका सदस्य डा. सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । डा. धिमालले धिमाल भाषाको अहिलेको अवस्था, धिमाल भाषामा लेखिएका र […]
काठमाडौँ– मातृभाषा साहित्य प्रतिष्ठानले नेपालभाषाका साहित्यकार अपर्णा प्रधानलाई सम्मान गरेको छ । प्रतिष्ठानले २४ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको सन्दर्भमा काठमाण्डौमा गरेको कार्यक्रममा प्रधानलाई सम्मान गरेको हो। प्रतिष्ठानका अध्यक्ष साहित्यकार सुलोचना मानन्धरको सभापतित्वमा भएको कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठ, भाषा आयोगका सदस्य अमृत योन्जन तामाङले २५ हजार राशिसहित प्रधानलाई सम्मान गरेको हो। ६ महिनासम्म कोमामा परेर उपचार […]
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान कोहलपुर र सिर्जना कला साहित्य प्रतिष्ठान बाँकेको आयोजनामा बाँकेको नेपालगन्जमा मातृभाषा, बालसाहित्य र समालोचनासम्बन्धी परामर्श कार्यक्रम सम्पन्न भएको छ।...
नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा नेपाल भाषा परिषद्सँगको सहकार्यमा कविकेशरी चित्तधर हृदयको ११७ औँ जन्मजयन्ती शनिबार मनाइएको छ।...
नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा (भाषा तथा साहित्य) विभागले अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने मातृभाषा कविता दिवस यस वर्ष पनि आयोजना गर्ने भएको छ ।फरवरी २१ (फागुन ९) मा मनाइने अन्तरराष्ट्रिय मातृभाषा दिवसका लागि यस वर्ष ४० भाषाको १०२ वटा कविता प्राप्त भएको मातृभाषा विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले रातोपाटीलाई बताइन् ।एउटा भाषाबाट ५ भन्दा बढी कविता प्राप्त हुनेको हकमा दुइटा कविता वाचन गर्न दिइने नियम अनुसार वाचनका लागि ४६ वटा कविता छनौट गरिएको छनौट समितिक
लण्डन। मातृभाषा सर्जकहरूलाई प्रोत्साहन गर्ने हिसाबले गत वर्षदेखि सुरु भएको मातृभाषा साहित्य उत्सव यो वर्ष पनि हुने भएको छ। विश्व मातृभाषा दिवसका अवसर पारेर मातृभाषा साहित्य उत्सव आयोजना हुन लागेको हो।
काठमाडौं : अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानले मातृभाषा राष्ट्रिय राष्ट्रिय कविता महोत्सव गर्ने भएको छ। फागुन ९ गते प्रतिष्ठानकै हलमा महोत्सव हुने भएको हो।विभिन्न ५७ भाषाका ७० जना कविले कविता वाचन गर्ने सूची तयार भएको प्रष्ठिान मातृभाषा तथा साहित्य विभाग प्रमुख लक्ष्मी मालीले जानकारी दिइन्। विगत वर्षहरुमा जस्तै यस वर्ष पनि विभिन्न मातृभाषाका कविताहरु छनोट गरी प्रस्तुत गर्ने सूची तयार पारिएको उनले बताइन्। दिवसको असरमा प्रतिष्ठानले फागुन १० गते मातृभाषाका विभिन्न पक्ष
नेपाल प्रज्ञा–प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ । यस शृङ्खलामा मातृभाषा साहित्यबारे सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको छ ।