झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली

१९ जेठ, काठमाडौं । नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ हजार ४५७ […]

सम्बन्धित सामग्री

दुरा समुदायलाई मातृभाषा सिकाइँदै

व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ।

भाषा, संस्कृति जोगाउन दुरा समुदायलाई मातृभाषा सिकाइँदै

दमौली, २१ चैत । व्यास नगरपालिका–११ तनहुँसुर चिसापानीका दुरा समुदायलाई मातृभाषा सिकाउन थालिएको छ । जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान सहयोग र दुरा सेवा समाजको आयोजनामा यहाँका दुरालाई मातृभाषा तालिम प्रदान गरिएको हो । लमजुङको दुराडाँडा सेरोफेरो र कुन्छाबाट बसाइँ सरी आएकामध्ये १५ जनालाई छनोट गरी मातृभाषा सिकाइएको छ । दुरा जातिले आफ्नो मातृभाषा नजानेकाले तालिम […]

प्रज्ञाप्रतिष्ठानमा मातृभाषा साहित्य शृङ्खला सुरु

नेपाल प्रज्ञा– प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले  मातृभाषा साहित्य शृङ्खला प्रारम्भ गरेको छ। यस शृङ्खलामा मातृभाषा साहित्यबारे  सिर्जना, संवाद र विमर्श नियमित रूपमा प्रत्येक महिनाको अन्तिम शुक्रबारका दिन आयोजना गरिने भएको...

युवा पुस्तामा हराउँदै मातृभाषा

चितवन, ९ फागुन । सहरीकरण र मिश्रत समाजसँगै आधुनिकिकरणले संस्कृति, परम्परासँगै मातृभाषा पनि हराउँदै गएको छ । मातृभाषाको प्रकाशन, अध्ययन अध्यापनको कमी, राज्यको बेवास्ता, विदेशी भाषा संस्कृतिको प्रभावका कारण मातृभाषा हराउँदै गएको जानकार बताउँछन् । नेपाल दराई उत्थान समाजका केन्द्रीय अध्यक्ष मङ्गलराम दराई युवा पुस्तामा मातृभाषा हराउँदै गएको बताउँछन् । चितवन र तनहुँमा रहेका दराईहरुले […]

मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न

नेपालमा बोलिने विभिन्न मातृभाषाहरूमा पत्रकारिता गरिरहेका पत्रकारको संरक्षण, प्रोत्साहन र दक्षता वृद्धिका लागि मातृभाषाका पत्रकारितालाई यथोचित सहयोग गर्नु पर्नेतर्फ ध्यानाकर्षण गराउँदै दोस्रो मातृभाषा पत्रकारिता राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।नेवाः पत्रकार राष्ट्रिय दबुले मंगलबार राजधानीमा आयोजना गरेको दोस्रो मातृभाषा पत्रकारिता सम्मेलनले मातृभाषा पत्रकारिताको महत्व प्रकाश पार्दै १० बुँदे घोषणापत्र जारी हो ।सो अवसरमा काठमाडौं महानगरपालिकाका […]

‘मातृभाषा संरक्षणमा सबैको सरोकार हुनुपर्छ’

काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले मातृभाषा संरक्षण सबैको सरोकार भएको बताएकी छन्।...

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो।...

अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

अन्तर्राष्ट्रिय मातृभाषा दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो ।नेपालमा भने विसं २०६६ देखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन सुरु गरिएको हो । विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको तथ्य अध्ययनबाट सार्वजनिक भएको छ ।मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिँदै आज नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त

मातृभाषा दिवसमा ४० भाषाका कविता

नेपाल प्रज्ञा–प्रतिष्ठान, मातृभाषा (भाषा तथा साहित्य) विभागले अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसरमा प्रत्येक वर्ष आयोजना गर्ने मातृभाषा कविता दिवस यस वर्ष पनि आयोजना गर्ने भएको छ ।फरवरी २१ (फागुन ९) मा मनाइने अन्तरराष्ट्रिय मातृभाषा दिवसका लागि यस वर्ष ४० भाषाको १०२ वटा कविता प्राप्त भएको मातृभाषा विभाग प्रमुख प्राज्ञ लक्ष्मी मालीले रातोपाटीलाई बताइन् ।एउटा भाषाबाट ५ भन्दा बढी कविता प्राप्त हुनेको हकमा दुइटा कविता वाचन गर्न दिइने नियम अनुसार वाचनका लागि ४६ वटा कविता छनौट गरिएको छनौट समितिक

मातृभाषा र स्थानीय विषय शिक्षण किन ?

सरकारले आधारभूत तहका लागि नेपाली, गणित, अंग्रेजी, हाम्रो सेरोफेरो र मातृभाषा/स्थानीय विषय गरी पाँच विषयको पठनपाठन हुनुपर्ने व्यवस्था गरेको छ । पाठ्यक्रम विकास केन्द्रद्वारा प्रकाशित आधारभूत तहको पाठ्यक्रम २०७६ मा...