फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि पारित

काठमाडौँ । दूरसञ्चार क्षेत्रको नियामक निकायका रुपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणले फाइभजी प्रयोग गर्न पाउने प्रावधानसहित कार्यविधि पारित गरेको छ । केही दिनअगाडि बसेको प्राधिकरण बोर्डले फाइभजीलगायत नयाँ प्रविधिको परीक्षणसम्बन्धी कार्यविधि, २०७८ पारित गरेको हो । कार्यविधि पारित भएसँगै नेपालमा फाइजी सञ्चालनको बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले फाइभजी परीक्षणका लागि […]

सम्बन्धित सामग्री

प्रविधिको विकासले चुनौति थपि‍यो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रविधिको विकासले सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा चुनौति थपिएको बताएका छन् । मानव अधिकार दिवसका अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार शितल निवासमा आयोजना गरेको र्काक्रममा प्रधानमन्त्री प्रचण्डले सूचना प्रविधिको विकासले मानव समाजलाई थप सहज र सरल बनाएको भए पनि प्रविधिको असमान विकासले यसको पहुँच र प्रयोगमा विभेद सिर्जना गरेको […]

निजामती सेवामा प्रविधिको उपयोग

निजामती सेवाले राणाकालीन समयदेखि हालको प्रविधिको युगसम्म सेवाग्राहीमा विविध तरिकाले सेवा दिँदै आएको छ । विगतमा यस्ता सेवा प्रवाह म्यानुअल रूपमा दिइन्थ्यो । प्रविधिको सहयोग सँगसँगै यस सेवाले पनि आफूलाई चुस्त दुरुस्त बनाउने जमर्को गर्दै आएको छ । नेपालको निजामती सेवाको स्थापना सन् १९५६ को निजामती ऐनको माध्यम बाट भएको हो । राजपत्राङ्कित र राजपत्र […]

कृषिमा सूचना प्रविधिको प्रयोग बढाइने

सरकारले कृषिमा सूचना प्रविधिको प्रयोग बढाउने भएको छ ।  संघीय संसदमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताएकी हुन् ।...

सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गरौँ : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक क्षेत्रमा सूचना तथा सञ्चार प्रविधिको समुचित प्रयोग गर्न सके दिगो विकासका लक्ष्य प्राप्त गर्न सकिने बताएका छन्।पाँचौँ राष्ट्रिय सञ्चार तथा सूचना प्रविधि दिवसको अवसरमा शुभकामना सन्देश जारी गरी प्रधानमन्त्री देउवाले विश्वव्यापी रूपमा सञ्चार तथा सूचना प्रविधिको बढ्दो प्रयोगले राज्यव्यवस्था सञ्चालन, विकास व्यवस्थापन, सार्वजनिक सेवा, सूचना–प्रवाह र सामाजिक अन्तरक्रियालगायत विषयमा आमूल परिवर्तन हुँदै आएको बताए । सूचना तथा सञ्चार प्रविधिको विकास

आधुनिक प्रविधिको उपकरणमार्फत सर्भिसिङ्

इटहरीमा सञ्चालित आशिष सर्भिसिङ् सेन्टरले हलुका सवारी साधनको सर्भिसिङ् आधुनिक प्रविधिको उपकरणमार्फत गर्ने भएको छ।...

कोरोनासँगै बढेको प्रविधिको विस्तार:  वित्तीय समावेशीताको अवसर

कोरोना महामारी सँगै प्रविधिको प्रयोग विशेष गरेर व्यापार तथा वित्तीय क्षेत्रमा अत्याधिक बढेको छ। यसै गरेर वित्तीय प्रविधिको विकाससँगै बैकिङ्ग तथा वित्तीय क्षेत्रमा पनि नयाँ आयाम थपिएको छ। पुरातन  वित्तीय...

‘प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा उपलब्धि भयो’

गृहमन्त्री बालकृष्ण खाँणले विज्ञान र प्रविधिको विकासले स्वास्थ्य क्षेत्रमा चमत्कारिक उपलब्धि हासिल भएको बताएका छन्।...

प्रविधिको प्रयोग गरेर सडक दस्तुर उठाउन अलमल

३ भदौ, काठमाडौं । सडक बोर्ड नेपालले सडक उपयोग दस्तुर उठाउन विद्युतीय प्रविधि प्रयोग गर्न  अलमलमा गरेको छ । बिपी राजमार्गको सिन्धुलीबाट विद्युतीय प्रविधिको ‘ब्यारियर’ राखेर विद्युतीय माध्यमबाट दस्तुर उठाउने प्रविधिको सुरुआतको योजना कार्यान्वयमा बोर्ड उदाशीन देखिएको हो । बोर्डका कार्यकारी निर्देशक सागर ज्ञावालीका अनुसार विभिन्न क्षेत्रमा लागिरहेको निषेधाज्ञाका कारण सडकमा सवारीको संख्या कम भएकाले […]

सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न संसदीय समितिको निर्देशन

संसदको विकास तथा प्रविधि समितिले सबै स्थानीय तहमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले सबै स्थानीय तहको वडा कार्यालय, सामुदायिक विद्यालय, स्वास्थ्य केन्द्रहरुमा सूचना प्रविधिको पहुँच सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको हो । स्थानीय तहको आफ्नै समन्वयमा मुलुकको सुशासन र समृद्धिका लागि वडा तहसम्मै सूचना र प्रविधिको सुनिश्चित हुने गरी […]

लमजुङ ट्राफिक प्रहरीमा प्रविधिको विकास

लमजुङ । पहाडी जिल्ला लमजुङका ट्राफिक प्रहरीमा प्रविधिको विकास भएको छ । बेँसीशहर नगरपालिका–३ मा रहेको लमजुङ ट्राफिक प्रहरीले अबदेखि आधुनिक प्रविधिको बोडी क्यामरा (गोब्रो क्यामरा) बाट सवारी जाँच गर्न थालेसँगै प्रविधिको विकास हुन थालेको हो । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगुडाँको सहयोगमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लमजुङलाई एउटा बोडी क्यामरा उपलब्ध भएसँगै सो […]