३ भदौ, काठमाडौं । सडक बोर्ड नेपालले सडक उपयोग दस्तुर उठाउन विद्युतीय प्रविधि प्रयोग गर्न अलमलमा गरेको छ । बिपी राजमार्गको सिन्धुलीबाट विद्युतीय प्रविधिको ‘ब्यारियर’ राखेर विद्युतीय माध्यमबाट दस्तुर उठाउने प्रविधिको सुरुआतको योजना कार्यान्वयमा बोर्ड उदाशीन देखिएको हो । बोर्डका कार्यकारी निर्देशक सागर ज्ञावालीका अनुसार विभिन्न क्षेत्रमा लागिरहेको निषेधाज्ञाका कारण सडकमा सवारीको संख्या कम भएकाले […]