रविन्द्र मिश्र नेतृत्वको ‘विवेकशील साझा’ पार्टीको नाम फेरियो

काठमाडौं । रविन्द्र मिश्र नेतृत्वको ‘विवेकशील साझा’ पार्टीको नाम परिर्वतन भएको छ । अब पार्टीको नाम साझा विवेकशील पार्टी भएको...

सम्बन्धित सामग्री

अपडेट : काठमाडौं–१ मा प्रकाशमान भन्दा रविन्द्र मिश्र अगाडी

काठमाडौं । काठमाडौं–१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले उछिनेका छन । अपरान्ह ४: १५ मा सार्वजनिक भएको मतगणना अनुसार मिश्रले २४१७ मतसहित सिंहलाई उछिनेका हुन् । कांग्रेसका सिंहले २३०२ मत ल्याएका छन् भने तेस्रो स्थानमा एमालेका किरण पौडेलले १४४० मत प्राप्त गरेका छन् । उता रवी लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले […] The post अपडेट : काठमाडौं–१ मा प्रकाशमान भन्दा रविन्द्र मिश्र अगाडी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

काठमाण्डाै १ मा कांग्रेस एमालेभन्दा ९९ मतले अघि, रविन्द्र मिश्र तेस्राे स्थानमा

काठमाण्डाै – काठमाण्डाै क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकाे अग्रता कायमै छ । अहिलेसम्मकाे मतगणनाअनुसार कांग्रेसका प्रकाशमान सिंहले एक हजार एक सय १८ मतसहित अग्रता लिइरहनुभएकाे छ । सिंहलाई नेकपा एमालेका किरण पाैडेलले पछ्याइ रहनुभएकाे छ । उहाँले एक हजार १९ मत प्राप्त गर्नुभएकाे छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका रविन्द्र मिश्र आठ सय ९६ मतसहित तेस्राे स्थानमा हुनुहुन्छ ।  यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम चाैथाे स्थानमा हुनुहुन्छ । उहाँले सात सय दुई मत प्राप्त गर्नुभएकाे छ । नेपाल सुशासन पार्टीका रमेश खरेलल...

रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गर्नुभएको हो । राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ […]

रविन्द्र मिश्र भन्छन्–कच्चा कामको परिणाम देखिन थाले

काठमाडौं, २६ साउन । विवेकशील साझा पार्टीका पुर्वअध्यक्ष रविन्द्र मिश्रले चुनावमा इमानदारी, क्षमता र परिपक्कतालाई उच्च स्थान दिनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले स्वतन्त्र उम्मेदवारहरुलाई लक्षित गर्दै कच्चा कामको परिणाम देखिन थालेको बताएका हुन् । उनले लेखेका छन्,‘मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने, इमानदारी, […]

अब म खुइलिएँ, तपाईहरुको राजनीतिक अभिष्ट पुरा होस् – रविन्द्र मिश्र

काठमाडौं, १८ जेठ । गत स्थानीय चुनावमा पार्टी पराजित भएपछि अध्यक्षबाट राजीनामा दिएका रविन्द्र मिश्रले भावुक टिप्पणी गरेका छन् । मिश्रले सामाजिक सञ्जालमार्फत आफु खुइलिएँको भन्दै आफुलाई खुइल्याइदिनेको पनि राजनीतिक अभीष्ट पुरा होस् भन्दै कटाक्ष गरेका छन् । राजीनामा दिएर बसेका मिश्रले अवको योजनाबारे भने अहिलेसम्म केही बताएका छैनन् । मिश्रले नाम नखुलाएपनि (अ)मित्र(हरू)मा भन्दै […]

विवेकशील साझाबाट कामनपाको मेयर/उपमेयरमा महिला उम्मेदवार

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर र उपमेयर दुवै पदमा महिला उम्मेदवार उठाएको छ।...

रविन्द्र मिश्र र बाबुरामलाई मिलाएर ‘तेस्रो पोल’ बनाउँछुः दाहाल

८ असार, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी परित्याग गरेका केशव दाहाल शुक्रबार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । तर, उनले दुबै पार्टीभित्र केही कमजोरीहरु रहेको स्वीकार गर्दै अब आफ्नो मिसन रविन्द्र मिश्र, डा. बाबुराम भट्टराई र अन्यलाई समेत मिलाएर तेस्रो राजनीतिक धारको निर्माण …