काठमाडौं, २६ साउन । विवेकशील साझा पार्टीका पुर्वअध्यक्ष रविन्द्र मिश्रले चुनावमा इमानदारी, क्षमता र परिपक्कतालाई उच्च स्थान दिनुपर्ने टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमार्फत मिश्रले स्वतन्त्र उम्मेदवारहरुलाई लक्षित गर्दै कच्चा कामको परिणाम देखिन थालेको बताएका हुन् । उनले लेखेका छन्,‘मैले स्थानीय निर्वाचनको अगाडि नेतृत्व चयन गर्दा तीनवटा कुरा विचार गर्नै पर्छ भनेर बारम्बार भने, इमानदारी, […]