रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश

काठमाडाैँ । विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गर्नुभएको छ । बुधवार काठमाडौंमा एक कार्यक्रमबीच राप्रपा प्रवेश गर्नुभएको हो । पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश गर्नुभएको हो । राप्रपा र रविन्द्र मिश्र समूहबीच एकता भएको हो । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको वरीयतामा रहने गरी वरिष्ठ […]

सम्बन्धित सामग्री

वर्तमान संविधान विघटन गरौँ : रविन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले देश विघटन हुनबाट जोगाउनका लागि वर्तमान संविधान विघटन गर्नु पर्ने बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत नेता मिश्रले देश जोगाउनका लागि राष्ट्रियसभा, संघीयता, धर्म निरपेक्षता, गणतन्त्र र २०७२ सालको संविधान विघटन गर्नुपर्ने बताएका हुन् । उनले लेखेका छन्, ‘देश विघटन नगर्ने हो भने, […]

रविन्द्र मिश्र भन्छन्, 'राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गराै‌'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित नगरे देशमा संकटका बेला साहारा लिने कुनै संस्था बाँकि नरहने दाबी गरेका छन्।

रविन्द्र मिश्र भन्छन्, 'राजसंस्थालाई अभिभावकीय भूमिकामा पुनर्स्थापित गराै‌'

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले राजसंस्थालाई क्षमा दिएर अभिभावकीय भूमिकामा पुनर्स्थापित नगरे देशमा संकटका बेला साहारा लिने कुनै संस्था बाँकि नरहने दाबी गरेका छन्।

रवीन्द्र मिश्र पक्षबाट राप्रपा केन्द्रीय समितिमा थपिए ४० जना, शरद पनि महामन्त्री

७ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय समितिमा रविन्द्र मिश्र समूहबाट ४० जनालाई स्थान दिइएको छ । केन्द्रीय समितिमा परेकामध्ये मिश्र पक्षबाट शरदराज पाठकले महामन्त्री पद पाएका छन् । यसअघि नै राप्रपामा धवल शमशेर जबरा, भुवन पाठक, कुन्ती कुमारी शाही, प्रह्लाद साह र राजेन्द्र गुरुङ महामन्त्री छन् । पाठकसमेत थपिएपछि महामन्त्रीहरुको संख्या ६ […]

म जीवनका प्रतिकूलताहरुलाई सहज रुपमा ग्रहण गर्न सक्छु : रविन्द्र मिश्र

काठमाण्डाै - गएको आइतवार भएको प्रतिनिधि सभा चुनावमा १ सय २५ मतले पराजित राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले झिनो अन्तरबाट पराजित हुनु परेकोमा अलिकति दु:खी भएको बताउनु भएको छ। तर आफू समाज र देश रूपान्तरणको यात्रामा पहिलेभन्दा झन् बढी दृढ भएको उहाँको भनाइ छ । सामाजिक सञ्जालमा मतदालालाई आभार व्यक्त गर्दै उहाँले  गएको पाँच वर्षको आफ्नो उतार–चढावपूर्ण राजनीति, चौतर्फी प्रतिकूलता र नियोजित घेराबन्दीकाबीच पनि अहिले आफूले पाएको मतलाई टुट्न नदिने बताउनु भएको छ । उ...

स्वस्तिवाचन र शंखघोष गर्दै राप्रपा भित्रिए रविन्द्र मिश्र

विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी प्रवेश गरेका छन्। बुधबार काठमाडौंमा एक कार्यक्रमबीच उनी राप्रपा प्रवेश गरेका हुन्।  पार्टी प्रवेश कार्यक्रममा व्राह्मण बटुकहरुले स्वस्तिवाचन र शंखघोषसहित पार्टी प्रवेश...

रवीन्द्र मिश्र राप्रपाको वरिष्ठ उपाध्यक्ष, वरियताबारे अलमल

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ उपाध्यक्षमा हुने भएका छन्। नेता मिश्रले वरिष्ठ उपाध्यक्षमा सहमति बनाइसकेपछि भोलि पार्टी प्रवेश कार्यक्रम राखिएको प्रवक्ता मोहन श्रेष्ठले बताए।  राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने उनले बताए। उनले भने, ‘उहाँलाई राप्रपाको वरिष्ठ उपाध्यक्ष बनाउने सहमति भएको छ। वरियताबारे अहिले नै टुंगो लागेको छैन। हा

रवीन्द्र मिश्र भाेलि राप्रपा प्रवेश गर्ने

काठमाडौं : विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष रविन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा मिसिने भएका छन्। राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनपछि वरियता दिने निश्चित भएपछि उनी राप्रपा प्रवेश गर्न लागेका हुन्। राप्रपा र रवीन्द्र मिश्र नेतृत्वको वृहत ध्रुवीकरण पक्षधर समूहबीच बुधबार काठमाडौंमा एकता घोषणा समारोह हुने प्रवक्ता मोहन श्रेष्ठले बताए। उनका अनुसार घोषणा सभा राष्ट्रिय सभागृहमा भोलि दिउँसो १२ः३० बजे हुनेछ।  गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनपछि अध्यक्षबाट