८ असार, काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नयाँशक्ति पार्टी परित्याग गरेका केशव दाहाल शुक्रबार रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीमा प्रवेश गरेका छन् । तर, उनले दुबै पार्टीभित्र केही कमजोरीहरु रहेको स्वीकार गर्दै अब आफ्नो मिसन रविन्द्र मिश्र, डा. बाबुराम भट्टराई र अन्यलाई समेत मिलाएर तेस्रो राजनीतिक धारको निर्माण …