काठमाडौं (नेस) । फ्रुट जुसको विधामा बजारको अग्रणी डाबर नेपालले रियल म्याङ्गो पेट बजारमा ल्याएको छ । रियल पेट मिक्स्ड फ्रुट र अनारको स्वादमा पनि उपलब्ध भएको कम्पनीले जनाएको छ । डाबर नेपालका व्यवसाय प्रमुख एचएस बेदीले भन्नुभयो– ‘नेपाली उपभोक्तालाई नवीनतम उत्पादनबाट खुसी राख्ने निरन्तर प्रयासकै यो एउटा उपज हो ।’ डाबर नेपालका मार्केटिङ्ग प्रमुख […]