काठमाडौं । डाबर नेपालले कार्बोनेट सफ्ट ड्रिङ्क सेग्मेन्टमा नयाँ कार्बोनेट पेय पदार्थ ‘रियल फिज्जन’ बजारमा ल्याएको छ । ‘रियल फिज्जन’ एप्पल, मसाला कोला र निम्बु गरी तीनवटा स्वादहरु रहेको डाबल नेपालले जनाएको छ । जुन पेट बोतलहरुमा उपलब्ध रहेको जनाएको छ। ११.२ प्रतिशत फलफूलको जुस भरिएको रियल एप्पल फिज्जन १५० एमएल, २५० एमएल र ५०० […]