डाबर नेपालले कार्बोनेटेड सफ्ट ड्रिंक सेगमेन्टमा नयाँ कार्बोनेटेड पेय पदार्थ ‘रियल फिज्जिन’ बजारमा ल्याएको छ । ‘रियल फिज्जिन’को एप्पल, मसला कोला र निम्बु गरी तीन स्वादसहित पेट बोतलहरूमा उपलब्ध छ । ११.२ प्रतिशत फलफूलको जुस भएको रियल एप्पल फिज्जिन १५० एमएल, २५० एमएल र ५०० एमएल बोतलमा क्रमशः ३०, ५०, र ८० रुपैयाँमा उपब्ध रहेको […]