पछिल्लो समय मानिसहरुमा कपाल झर्ने समस्या बढिरहेको छ। धेरै जना यो समस्याबाट पीडित भएका छन्। शरीरमा कुनै पनि किसिमको गम्भीर रोग लाग्दा र लामो समय बिरामी पर्दा कपाल झर्छ। पछिल्लो समय धेरै समय हेलमेट लगाउनेमासमेत कपाल झर्ने समस्या देखिन्छ। तीमध्ये कपालको उचित सरसफाइ र स्याहार नपुर्याउँदा पनि कपाल झर्ने गर्छ। कपाल झर्नाका थुप्रै कारण रहेको […]