पछिल्लो समय मानिसहरु भागदौडको क्रममा थकित हुने गर्छन् । अधिकांश मानिसहरु थकान र व्यस्तताका कारण टाउको दुख्ने समस्याबाट पनि पीडित हुने गर्छन् । कामको चाप र थकानले टाउको दुख्ने मात्र होइन कपाल झर्ने समस्या पनि पैदा हुन्छ । यस्तो अवस्थामा औषधिको प्रयोग गर्नुभन्दा घरेलु उपचार गर्नु उपयुक्त मानिन्छ । घरेलु उपायहरूको सहायताले कपाल झर्न कम गर्न सकिन्छ भने टाउको दुख्ने समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।त्यसका लागि विभिन्न प्रकारका घरेलु उपायहरु छन्, तर यसको सही उपाय तेल हुन सक्छ । विभिन्न प्रकारका