के प्याजको रसले साँच्चै कपाल झर्न रोक्छ ? यस्तो त वास्तविकता

पछिल्लो केही समयमा प्याजको रस कपाल झर्न रोक्नका लागि र कपालको स्वास्थ्यका लागि निकै चर्चित भएको छ । सेलिब्रिटी, सोसल मिडिया इन्फ्लुएन्सर, भ्लगरको प्रचारका कारण पनि घर–घरमा कपालका लागि प्याजको रसको प्रयोग बढिरहेको छ । वास्तवमा प्याजको रसमा भरपुर मात्रामा सल्फर पाइन्छ । सल्फर टाउकोको छाला (स्केल्प) को रक्त सञ्चारलाई राम्रो बनाउँछ । यसले नयाँ कपाल उमार्न मद्दत गर्छ र यसले गर्दा कपाल घना हुन्छ ।कपालका लागि के फाइदाजनक छ प्याजको रस ?सल्फरबाहेक प्याजमा फोलिक एसिड, भिटामिन सी, पोटासियम र प्रोटिनज