कपाल झर्नु महिलाका लागि मात्र पुरुषका लागि पनि उत्तिकै ठूलो चिन्ताको विषय हो। खासगरी पुरुषहरु पनि चाँडै तालु देखियोस् भन्ने चाहँदैनन्। पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन्।
कपाल झर्नु महिलाका लागि मात्र पुरुषका लागि पनि उत्तिकै ठूलो चिन्ताको विषय हो । खासगरी पुरुषहरु पनि चाँडै तालु देखियोस् भन्ने चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् । यसका लागि खासगरी तेलले मालिस गर्ने, नरिवलको तेल, अण्डा, एभोकाडो, सुन्तलाको जुस, घ्यू कुमारी, निम, हेन्ना, मह, मरिच, भिनेगर र कागतीको जुसको प्रयोग गर्ने सकिन्छ । राम्रो कपालका लागि खानपानमा पनि ध्यान दिन जरुरी हुन्छ ।
कपाल झर्नु महिलाका लागि मात्र पुरुषका लागि पनि उत्तिकै ठूलो चिन्ताको विषय हो । खासगरी पुरुषहरु पनि चाँडै तालु देखियोस् भन्ने चाहँदैनन् । पुरुषको कपाल झर्न रोक्ने घरेलु उपाय पनि छन् ।