स्पेनको टिकी–टाकालाई रोक्ला मोरक्कोको सशक्त डिफेन्सले  ?

स्पेन मंगलबार हुने अन्तिम १६ खेलमा जित्ने अपेक्षासहित मैदान उत्रदैछ तर यो विश्वकपमा उत्कृष्ट प्रदर्शन गरिरहेको मोरक्को पनि पूर्व विजेता टोलीलाई निराश बनाउन सकिनेमा आशावादी देखिएको छ ।आफ्नो पहिलो खेलमा कोस्टारिकालाई ७–० को विशाल अन्तरले हराउँदै धमाकेदार सुरुवात गरेको स्पेन समूह ईको अन्तिम खेलमा जापानसँग १–२ गोलले स्तब्ध हुँदै समूहको उपविजेतामा चित्त बुझाउन बाध्य भएको थियो । यो समूहबाट चारपटकको विजेता जर्मनी समूह चरणबाट नै बाहिरिएको थियो ।मोरक्कोले भने समूह एफमा क्रोएसिया र बेल्जियमजस्

सम्बन्धित सामग्री

कांग्रेस सशक्त प्रतिपक्षको भूमिकामा रहन्छ : सांसद बस्नेत

कांग्रेसका राष्ट्रिय सभा सदस्य जितजंग बस्नेतले आफ्नो पार्टी सशक्त प्रतिपक्षको भूमिकामा बस्ने बताएका छन्। सत्तागठबन्धन परिवर्तन भएपछि प्रतिक्रिया दिँदै सांसद बस्नेतले सशक्त प्रतिपक्षको भूमिकामा रहेर जनताको पक्षमा काम गर्ने बताएका हुन्।  उनले...

संसद्मा सशक्त भूमिका निर्वाह गर्न ओलीको निर्देशन

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद्मा सशक्त भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्।...

‘कांग्रेस सुदृृढ र सशक्त बन्नुपर्छ’

सिमकोट – कांग्रेसका नेता–कार्यकर्ताहरूले कांग्रेस सुदृृढ तथा सशक्त बन्नुपर्ने बताएका छन्। नेपाली कांग्रेस हुम्लाको प्रदेश कार्यसमिति (ख) को प्रथम क्षेत्रीय सम्मेलनका क्रममा नेता–कार्यकर्ताले कांग्रेस सुदृृढ तथा सशक्त बन्नुपर्नेमा जोड दिए। नेपाली कांग्रेस हुम्लाका पार्टी उपसभापति एवं कावा सभापति कैलाश भण्डारीले जिल्लामा सक्षम र सवल कांग्रेस बनाउनुु अहिलेको आवश्यकता रहेको बताए। प्रथम क्षेत्रीय सम्मेलनमा नेता भण्डारीले […]

संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउँछुः रामसहायप्रसाद यादव

काठमाडाैँ- जनता समाजवादी पार्टी नेपालका नवनिर्वाचित संसदीय दलका नेता रामसहायप्रसाद यादवले संसदमा पार्टीको भूमिकालाई सशक्त बनाउने बताएका छन्। बुधबार पार्टीको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता यादवले पार्टीको एजेण्डा, दृष्टिकोण र विचारलाई संसदमा सशक्त ढंगले उठाउने बताएका हुन्। पार्टी सरकारमा गएको अवस्थामा अथवा प्रतिपक्षी भएको अवस्थामा पनि पार्टीको भूमिकालाई सशक्त रूपले […]

निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न देउवाको निर्देशन

प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले निर्वाचनमा कार्यकर्तालाई सशक्त रूपमा खट्न निर्देशन दिएका छन्।...

जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड

काठमाडौँ, २० पुस: जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न ठूला तथा साना राष्ट्रहरुले संवाद र सहकार्यलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने र यसबाट बढी असर पुगेका नेपालजस्ता विकासोन्मुख मुलुकहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने धारणा […]

बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बारको उद्घोष

प्रधानन्यायाधीशको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले बुधबारबाट आन्दोलनलाई थप सशक्त बनाउने बताएको छ । मंगलबार आयोजित धर्ना तथा विरोध कार्यक्रममा बोल्दै नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले बुधबारबाट सुरु हुने तेस्रो चरणको आन्दोलन सशक्त बनाउने उद्घोष गरेका हुन् ।प्रधानन्यायाधीश जबराले न्यायपालिकामा विसङ्गति, विकृति र भ्रष्टाचारलाई संरक्षण गरेको आरोप लगाउँदै अध्यक्ष श्रेष्ठले प्रधानन्यायाधीशको राजीनामा अपरिहार्य भएको जिकिर गरे । उनले भने, ‘हाम्रो ठहर के हो भने न्यायपाल

सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन

राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले दिगो विकासको लक्ष्य प्राप्तिका लागि सशक्त राजनैतिक संयन्त्र बनाउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दिगो विकास लक्ष्य प्राप्तिको लागि सशक्त राजनैतिक संयन्त्र र प्रतिवद्धता खाँचो भएकोले यसमा ध्यान दिन सरकारलाई निर्देशन दिएको हो । दिगो विकास लक्ष्य हासिल गर्ने सवालमा सरकारको प्रतिवद्धता अनुसार राष्ट्रिय योजना आयोगले प्रभावकारी अनुगमन र कार्यान्वयन गर्न पनि समितिले निर्देशन दिएको छ ।  आगामी दिनमा पनि

विद्यार्थीद्वारा मध्यपश्चिम विश्वविद्यालयमा सशक्त आन्दोलन गर्ने घोषणा

लामो समयदेखि आन्दोलनरत मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थीहरूले सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्

विपक्षी गठबन्धन व्यवस्थित र अझै सशक्त बन्छ : प्रचण्ड

काठमाडौं।माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने बताएका छन्। केन्द्रीय समितिको बैठकमा राजनीतिक परिस्थितिका सम्बन्धमा ब्रिफिङ गर्दै उनले कांग्रेस, माओवादी, जसपा उपेन्द्र समूह तथा एमालेको माधव नेपाल पक्षसहित बनेको विपक्षी गठबन्धनलाई अझै व्यवस्थित र सशक्त बनाएर लैजाने उल्लेख गरे। प्रचण्डले अहिले राजनीतिक संकटसँगै कोरोना र बाढीपहिरोको संकट रहेको भन्दै सहयोगमा जुट्न निर्देशन दिएका थिए।