जलवायु कूटनीतिलाई सशक्त गराउनुपर्नेमा जोड

काठमाडौँ, २० पुस: जलवायु कूटनीतिलाई एउटा सशक्त माध्यमका रुपमा अगाडि बढाउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । दी नेपाल विक्लीले आयोजना गरेको अनलाइन कार्यक्रममा सहभागी वक्ताहरुले जलवायु परिवर्तनको समस्या न्यूनीकरण गर्न ठूला तथा साना राष्ट्रहरुले संवाद र सहकार्यलाई अझ सशक्त रुपमा अगाडि बढाउनुपर्ने र यसबाट बढी असर पुगेका नेपालजस्ता विकासोन्मुख मुलुकहरुले अझ बढी क्रियाशीलता देखाउनुपर्ने धारणा […]

सम्बन्धित सामग्री

‘जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी बहस चाँडो निष्कर्षमा पुर्याउनु पर्छ’

कोप– २८ का अध्यक्ष सुल्तान अहमद अल जाबेरले जलवायु परिवर्तन न्यूनीकरणका लागि भइरहेको बहसलाई चाँडो भन्दा चाँडो निस्कर्षमा पुर्‍याउनुपर्नेमा जोड दिएका छन्।संयुक्त अरब इमिरेट्सको दुबईमा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षहरूको सम्मेलनको २८ औँ सत्रमा उनले  जलवायु परिवर्तन न्यूनीकरणसम्बन्धी काममा केही प्रगति भइरहे पनि पर्याप्त र छिटो हुन नसकेको बताए।संयुक्त राष्ट्र जलवायु शिखर सम्मेलनका पक्षहरूले जोखिममा रहेका मुद्दाहरूमा सहमतिमा पुग्न वार्ता थप जोड

जलवायु परिवर्तनको असर न्यूनीकरणमा अर्थमन्त्रीको जोड

गण्डकी – अर्थमन्त्री डा प्रकाशरण महतले जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न लाग्नुपर्नेमा जोड दिएका छन् । नेपाल पर्वतारोहण सङ्घद्वारा अन्तर्राष्ट्रिय सङ्ग्रहालय पोखरामा आठौँ पर्वतीय महोत्सवको आज उद्घाटन गर्दै उनले जलवायु परिवर्तनका कारण नेपाल जस्ता हिमाल र हिमाली संस्कृतिमा आधारित राष्ट्रहरु सङ्कटमा परिरहेको बताउँदै यसले पार्ने दीर्घकालीन असरप्रति समयमै सचेत हुनुपर्ने बताए । नेपालको हिमाल र […]

पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना आवश्यक

पर्यटन प्रवर्द्धनका लागि जलवायु परिवर्तनका असरबारे सचेतना तथा एकीकृत प्रयास आवश्यक रहेको विज्ञ तथा खेलाडीले जोड दिएका छन्।...

जलवायु परिवर्तनसँग जुध्न प्रभावकारी कदम चाल्नुपर्नेमा जोड

काठमाडौँ – वातावरणीय प्रभावका असर नेपालमा द्रुतगतिमा देखिन थालेको भन्दै विज्ञहरूले सरकार र निजी क्षेत्रले यसको नियन्त्रणमा हातेमालो गरेर अघि बढ्नुपर्नेमा जोड दिएका छन् । प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको सचिवालयले आज यहाँ आयोजना गरेको ‘जलवायु परिवर्तनः प्रभाव र विश्वव्यापी प्रतिक्रियाहरू’ सम्बन्धी अन्तक्रियाका वक्ताहरूले वातावरण प्रभावको रोकथाममा चनाखो हुनुपर्ने समय आएको बताएकी हुन् । […]

जलवायु परिवर्तनको असर कम गर्न विज्ञको जोड

जलवायु परिवर्तनको असरलाई कम गर्न तीनवटै तहको सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरूले जोड दिएका छन् ।बिहीबार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विज्ञहरूले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको […]

संयुक्त पहलबाट जलवायु परिवर्तनको असर कम गर्न विज्ञहरुको जोड

काठमाडौं : जलवायु परिवर्तनको असरलाई कम गर्न तीन वटै तहका सरकारले समन्वय र सहकार्यलाई जोड दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन्।बिहीवार अन्तर्राष्ट्रिय विपद् जोखिम न्यूनीकरण दिवसको अवसरमा विज्ञहरुले विश्वभर नै जलवायु परिवर्तनको असरले अकल्पनीय क्षति पुगिरहेको भन्दै यसको रोकथाम र न्यूनीकरणका लागि नेपालले पनि विशेष चासो दिएर तीनै तहको सरकारले एक आपसमा समन्वयात्मक भूमिकामा काम गर्न आवश्यक रहेको बताएका हुन्।न्युज एजेन्सी नेपालसँग कुरा गर्दै जलवायु तथा विपद् विज्ञ डा. धर्म उप्रेतीले जलवायु परि

जलवायु बित्त सुचिश्चितामा नेपालको जोड

ग्लास्गो, बेलायत– नेपालले जलवायु परिवर्तन सम्बन्धि न्यूनिकरण तथा अनुकुलन कार्यक्रम संचालन गर्न जलवायु बित्त सुनिश्चितामा जोड दिएको छ । आईतवारदेखि बेलायितस्थित स्कटल्याण्डको ग्लास्गोमा सुरु भएको संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (यूएनएफसीसीसी) का पक्ष राष्ट्रहरूको २६ औं सम्मेलनमा नेपालले जलवायु बित्त सुनिश्चिताको लागि जोड दिएको हो । धनि राष्ट्रहरुका कारण सिर्जित भएको जलवायुजन्य प्रकोपले नेपालजस्ता बिकासोन्मुख राष्ट्रहरुलाई […]

लैंगिकमैत्री जलवायु प्रविधि विकासमा जोड

सरोकारवालाहरुले लैंगिकमैत्री जलवायु प्रविधिको विकासमा जोड दिन आवश्यक रहेको बताएका छन् ।पछिल्लो समय बढ्दै गएको जलवायु परिवर्तनको प्रभाव सबैभन्दा बढी महिलाको जिवनस्तरमा पर्ने भन्दै उनीहरुले लैंगिकमैत्री जलवायु प्रविधि विकास गर्न आवश्यक रहेको बताएका हुन् । दिगो विकास संस्थाद्वारा बिहीबार राजधानीमा आयोजिक कार्यक्रममा सरोकारवालाहरुले जलवायु परिवर्तनको सबै भन्दै बढी प्रभाव महिलामा परेको बताएका छन् ।बेलायतस्थित स्कटल्याण्डको […]

जलवायु परिवर्तनको जोखिम घटाउन नवीकरणीय ऊर्जामा जोड

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालको जैविक विविधता तथा हिमालय क्षेत्रको प्राकृतिक सन्तुलनमा चिन्ताजनक प्रभाव परेको बताएकी छन्। उनले प्रकृतिमैत्री जीवनशैली अनुसरण गरी जलवायु परिवर्तनको प्रभाव न्यून गर्दै लैजानुपर्नेमा जोड दिइन्। जलवायु परिवर्तनका विषयमा शुक्रबार आयोजित कार्यक्रममा उनले नेपाल आफैँ जलवायु परिवर्तनमा योगदान गर्ने राष्ट्र नभए पनि यसबाट उत्पन्न गम्भीर प्रभाव […]