गौरिका सिंहले १२ स्वर्ण जित्दै आठौँ राष्ट्रिय खेलकुदमा शनशनी मच्चाइन्। बेलायतमा बस्दै बएकी गौरिकाले नेपालगन्जमा भएको आठौँ अन्तर्गत २२औँ राष्ट्रिय पौडी प्रतियोगितामा प्रतिस्पर्धा गरेको सबै १२ स्पर्धामा स्वर्ण जित्दै पाँचौ राष्ट्रियमा पौडीकै करिष्मा कार्कीले जितेको कीर्तिमान बराबरी गर्न सफल भइन्।
गौरिकाले १२ स्वर्णले आठौँमा धेरै चर्चा पायो। आठौँमा एक