डा आनन्द प्रसाद श्रेष्ठ पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रतिष्ठान सभा सदस्य मनोनित

प्रतिष्ठान सभाको गत माघ १४ गते बसेको बाह्रौ बैठकले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन, २०६४ को दफा७ उप–दफा (२)  (न) मा व्यवस्था भए बमोजिम तीन बर्षका लागि प्रतिष्ठान सभा सदस्यमा मनोनित गरेको हो।

सम्बन्धित सामग्री

देशभरिका ६ स्वास्थ्य विज्ञान प्रतिष्ठानमध्ये वीपी कोइराला प्रतिष्ठान उत्कृष्ट

काठमाडौं : हाल नेपालमा रहेका ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्ये सबैभन्दा उत्कृष्ट सेवा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रहेको पाइएको छ।हाल नेपालमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान‚ वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान गरी देशभरि ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा छन्।

विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताहको अवसरमा साइकल र्‍याली

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र अक्सफोर्ड युनिभर्सिटी क्लिनीकल रिसर्च युनिट नेपालले उक्त र्‍यालीको आयोजना गरेको हो।

पाटन अस्पतालका ल्याब टेक्निसियन साढे २ महिनादेखि सम्पर्कविहिन

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा कार्यरत एक ल्याब टेक्निसियन  साढे २ महिनादेखि सम्पर्क विहिन भएका छन्।

यी हुन् कोरोनाको निःशुल्क उपचार गर्ने १७ अस्पताल

काठमाडौं : कोरोना संक्रमण बढ्दै जाँदा सरकारले १७ अस्पतालमा संक्रमितको निःशुल्क उपचार हुने व्यवस्था मिलाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर १७ वटा अस्पताललाई कोरोना संक्रमणको निःशुल्क उपचारका लागि तोकेको हो।जसमा काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पताल तोकिएका छन्।विराटनगरस्थित कोशी अस्पतालका साथै धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रादेशिक अस्पता

काठमाडौंमा १२ जनामा हैजा

संघीय राजधानी काठमाडौंमा हैजा भेटिका १२ मध्ये आठ जना निको भएर घर फर्केका छन् । अन्य चार शुक्रराज ट्रपिकल तथा सरुवा रोग, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र बयोधा अस्पतालमा उपचाररत छन् ।यसअघि, गत ५ असारमा पहिलोपटक बागबजारका दुई युवतीमा हैजा पुष्टि भएको थियो । त्यसयता अहिलेसम्म १२ जनामा हैजा पुष्टि भइसकेको स्वास्थ्य सेवा विभागका महानिर्देशक डा। दीपेन्द्ररमण सिंह बताउँछन् ।प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे गरिएको छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय इपिडिमियोलोजी तथा सरुवा रोग न

क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान

काठमाडौं । अन्तर्राष्ट्रिय बालरोग क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेको कृष्णकुमार गुप्ताले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्नातक विद्यार्थी समाजले आयोजना गरेको रक्तदान कार्यक्रम डा.सुचारिका तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । गुप्ताका अनुसार कार्यक्रमको प्रमुख अतिथि […] The post क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान appeared first on राजधानी राष्ट्रिय दैनिक.

अब यी ४ अस्पतालबाट खोप प्रमाणीकरण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदेश जानेका हकमा राजधानीका चार अस्पतालबाट कोभिड–१९ विरुद्ध खोप लगाएको प्रमाणीकरण पत्र दिने निर्णय गरेको छ। यसअघि राजधानीकै शुक्रराज सरुवा रोग अस्पतालबाट मात्र यो सेवा दिँदा भिड बढेपछि मन्त्रालयले त्यसको नियन्त्रणका लागि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल र सशस्त्र प्रहरी बल अस्पतालमा यो सुविधा दिने निर्णय गरेको हो।  मन्त्रालयले कुनै पनि कामका लागि विदेश जान लागेका हरेक यात्रुले अस्पतालबाट कोभिड–१९ विरुद्ध लगाएको खोप प्रमाणीकरण पत

प्रधानमन्त्री देउवा आफैं खोप केन्द्रमा जाने

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार खोप केन्द्रहरूको स्थलगत निरीक्षणमा जाने भएका छन्। सोमबारबाट सुरु हुने जोन्सन एन्ड जोन्सनको खोप अभियानमा प्रधानमन्त्री देउवा उपत्यकाभित्रका खोप केन्द्रमा निरीक्षणका लागि जाने स्वास्थ्य मन्त्रालयले जनाएको हो। प्रधानमन्त्री देउवा नेपाल अर्थोपेडिक अस्पताल जोरपाटी, शिक्षण अस्पताल महाराजगन्ज, वीर अस्पताल, महाबौद्ध तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, लगनखेल लगायतका केन्द्रहरूको जाने बताइएको छ।

अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि तीन अस्पताललाई पौने ६ करोड

काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेको बताएका छन् । शुक्रवार पदबहाली पछि कुरा गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरिएको […]

प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डरर संकलन

ललितपुर। ललितपुरका विभिन्न स्थानमा रहेका प्रयोगविहीन १५९ थान अक्सिजन सिलिण्डर महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाइमा संकलन गरिएको छ। संकलन गरिएका अक्सिजन सिलिन्डरमध्ये डीसीसीएमसीको बैठकबाट निर्णय गराइ तत्काल अत्यावश्यक रहेका पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरलाई ५० थान, किस्ट मेडिकल कलेज इमाडोललाई ३० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पताल जावलाखेललाई १५ थान बिरामीहरुको प्रयोजनका लागि बुझाइएको छ।