काठमाडौं । अन्तर्राष्ट्रिय बालरोग क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन अस्पतालको प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा १३० जनाले रक्तदान गरेको कृष्णकुमार गुप्ताले बताए । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान स्नातक विद्यार्थी समाजले आयोजना गरेको रक्तदान कार्यक्रम डा.सुचारिका तुलाधरको अध्यक्षतामा सम्पन्न भएको हो । गुप्ताका अनुसार कार्यक्रमको प्रमुख अतिथि […]
The post क्यान्सर दिवसको अवसरमा ललितपुरमा रक्तदान appeared first on राजधानी राष्ट्रिय दैनिक.