काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले तीन अस्पताललाई अक्सिजन प्लान्ट र पाइपलाइन जडानका लागि पौने ६ करोड रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरेको बताएका छन् । शुक्रवार पदबहाली पछि कुरा गर्दै नवनियुक्त अर्थमन्त्री पौडेलले डडेलधुरा अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र भेरी अस्पताल नेपालगन्जका लागि ५ करोड ८३ लाख २४ हजार रुपैयाँ उपलब्ध गराउने निर्णय स्वीकृत गरिएको […]