फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिम नकआउट चरणमा

ग्रुप अफ डेथ मानिएको समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल तीनै टिमले बिहीबार युरो २०२० को नकआउट चरण यात्रा तय गरेका छन् । लिग चरणका अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगलले २–२ को बराबरी खेले ।

सम्बन्धित सामग्री

युरो कपबाट घर फर्किए ‘ग्रुप अफ डेथ’ का तीन पावरहाउस

काठमाडौं :  युरो कप फुटबलको ग्रुप अफ डेथ मानिएको समूह एफबाट अन्तिम १६ मा प्रवेश गरेका तीनै टोली बाहिरिएका छन्। फुटबलकाे पावरहाउसको रूपमा रहेका फ्रान्स, पोर्चुगल र जर्मनी समूह एफबाट नकआउट चरणमा स्थान बनाएका थिए।  तर, मंगलबार इंग्ल्याण्ड जर्मनीलाई हराएसँगै राउन्ड अफ १६ बाटै  तीनै टोली बाहिरिएका छन्। ग्रुप अफ डेथमा साबिक विजेता पोर्चुगल, उपविजेता फ्रान्स र जर्मनी प्रतियोगिताको अन्तिम आठमा पनि पुग्न सकेनन्।   समूह एफबाट फ्रान्स, जर्मनी र पोर्चुगल अन्तिम १६ मा प्रवेश गरेका थिए। समूहमा स...

युरोकप : समूह चरण सकियो, शनिबारदेखि नकआउट चरण

विहीबार मध्यराति फ्रान्स र पोर्चुगलले बराबरीमा खेलेसँगै युरोकपको समूह चरणका खेलहरु सकिएका छन् । अबको खेल नकआउट चरणमा प्रवेश गरेको छ । यो चरणमा १६ टिमले खेल्नेछन् ।नकआउट चरणमा छानिएका १६ वटा टिममा वेल्स, डेनमार्क, इटली, अष्ट्रिया, नेदरल्याण्डस, चेक रिपब्लिक, बेल्जियम, पोर्चुगल, क्रोएसिया, स्पेन, फ्रान्स, स्वीटजरल्याण्ड, इङ्ल्याण्ड, जर्मनी, स्वीडेन र युक्रेन छन् ।अब नकआउट चरणको खेल असार १२ गते शनिबारदेखि हुनेछ । युरो कपको फाइनल खेल जुलाई १२ अर्थात असार गते लण्डनको बिम्बली रंगशालामा हुनेछ ।कोको भिड

युरोकपकाे अन्तिम १६ मा कुन टोलीले कोसँग खेल्दैछन ?

काठमाण्डाै – युरोकप फुटबलमा अन्तिम १६ अर्थात् नकआउट चरणमा पुग्ने सबै टोलीको टुंगो लागेको छ । गएराति समूह चरणका सबै खेल सकिएसँगै अन्तिम १६ को टुंगो लागेको हो । अन्तिम १६ मा अब वेल्स र डेनमार्क, इटली र अष्ट्रिया, नेदरल्याण्ड्स र चेक रिपब्लिक, बेल्जियम र पोर्चुगल, स्पेन र क्रोएसिया, फ्रान्स र स्विट्जरल्याण्ड, इङ्ल्याण्ड र जर्मनी तथा स्वीडेन र युक्रेन खेल्नेछन् । अन्तिम १६ का खेल जुन २६ तारिख अर्थात आउँदो शनिबारदेखि सुरु हुनेछन् ।

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

फ्रान्स, जर्मनी र पोर्चुगल युरो कपको नकआउट चरणमा प्रवेश

काठमाडौं : युरो कप फुटबलमा फ्रान्स, जर्मनी र पोर्चुगल नकआउट चरणमा प्रवेश गरेका छन्। समूह एफमा रहेका तिनै टोली अन्तिम १६ मा प्रवेश गरेका हुन्। समूह एफमा फ्रान्स समूह बिजेता, जर्मनी उप विजेता बन्दै  नकआउट चरणमा प्रवेश गरे। फ्रान्सले हंगेरीको बुडापेस्टमा बुधबार राति भएको समूह चरणको अन्तिम खेलमा पोर्चुगलसँग २-२ गोलको बराबरी खेल्दै फ्रान्स समूह विजेता बनेको हो।हंगेरीको पुस्कास एरिनामा फ्रान्सका लागि करिम बेन्जिमाले दुई गोल गरे। पोर्चुगलका लागि क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे।&