आफू आफूमा हिलो छ्यापाछ्याप गर्दा निराशा बढयो : उदयशमसेर राणा

४ साउन, काठमाडौं । पार्टीभित्र एकले अर्कोले आरोप प्रत्यारोपमा लाग्दा कांग्रेस कमजोर भएको केन्द्रीय सदस्य उदयशमसेर राणाले बताएका छन् । पार्टीभित्रै एकले अर्कोलाई हिलो छ्याप्ने कामले पनि निराशा जगाएको पार्टी प‌ंक्तिमा निराशा आएको राणाले बताए । आन्तरिक विवादले आफूभित्र लड्ने भन्दा पनि अरु शक्तिसँग प्रतिस्पर्धा गर्न पार्टीभित्र तयारी हुनुपर्ने उनले बताए । ‘शुद्धीकरण सबैलाई चाहिएको […]