संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व गठबन्धनले गर्ने : उपसभापति खड्का

सुर्खेत, ३१ असोज । संविधानको रक्षा र देशको समृद्धिको नेतृत्व वाम लोकतान्त्रिक गठबन्धनले गर्ने नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले बताएका छन् । निर्वाचन केन्द्रित कार्यक्रमका लागि आज सुर्खेत आएका उनले सुर्खेत विमानस्थलमा पत्रकारसँगको कुराकानीमा अथक प्रयासपछि ल्याइएको नेपालको संविधान रक्षा र देशको समृद्धिका लागि अहिले बनेको वाम लोकतान्त्रिक गठबन्धनले मात्रै नेतृत्व गर्ने बताएका हुन्। उपसभापति […]

सम्बन्धित सामग्री

रामचन्द्र पाैडेललाई सहयोग गर्न राप्रपा सकारात्मक छ : उपसभापति खड्का

काठमाण्डाै – नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । सोमवार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग भेट गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताउनुभयो । उहाँले राप्रपाले सकारात्मक जवाफ दिएको...

संविधानको रक्षाका लागि गठबन्धन आवश्यक : उपसभापति खड्का

सुर्खेत। निर्वाचन नजिकिँदै गर्दा सुर्खेत क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार पूर्णबहादुर खड्का घरदैलो अभियानलाई प्राथमिकता दिएका छन् । खड्का मतदाताहरुसँग भेटघाटमा व्यस्त रहेका छन् । मतदाताहरुसँग भेटको क्रममा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्...

लोकतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि गठबन्धनको विजयी आवश्यक रहेको बताएका छन् । संविधानको रक्षा र मुलुकको आर्थिक समृद्धिका लागि मंसिर ४ को निर्वाचन ऐतिहासिक भएकाले गठबन्धनको विजयी आवश्यक रहेको बताएका हुन् । सुर्खेत क्षेत्र नं. १ का मतदाता भेटघाट कार्यक्रमहरूलाई सम्बोधन गर्दै उपसभापति खड्काले मंसिर ४ को निर्वाचनपछि मुलुकको राजनीति कता जान्छ भन्ने निश्चित हुने बताए ।  साथै उनले संविधान संशोधनमार्फत जनताका हक अधिकारलाई स्

शान्ति प्रक्रियालाई पूरा गर्दै संविधानको रक्षाका लागि गठबन्धन : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्दै संविधानको रक्षा, मुलुकको स्थिरता, उन्नति, प्रगति र समृद्धिको मार्गमा डोर्‍याउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन्।...