शान्ति प्रक्रियालाई पूरा गर्दै संविधानको रक्षाका लागि गठबन्धन : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले शान्ति प्रक्रियाका बाँकी कामहरु पूरा गर्दै संविधानको रक्षा, मुलुकको स्थिरता, उन्नति, प्रगति र समृद्धिको मार्गमा डोर्‍याउनका लागि गठबन्धनका उम्मेदवारहरुलाई विजयी गराउन आग्रह गरेका छन्।...

सम्बन्धित सामग्री

प्रचण्डले धोका दिएर गठबन्धन भत्कियोः उपसभापति खड्का

पोखरा – कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई धोकेबाज भन्दै टिप्पणी गरेका छन्। प्रचण्डले धोका दिएर कांग्रेस माओवादीबीचको गठबन्धन टुटेको उनले बताए। शनिबार पोखरामा नेपाली कांग्रेस निकट भातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाती महासंघ गण्डकी प्रदेशको प्रथम अधिवेशनमा बोल्दै खड्काले गठबन्धन टुट्नुको रहस्य विस्तारै खुल्दै जाने बताए। गठबन्धन भत्किएर नेपाली कांग्रेसको अभियानलाई सशक्त […]

गठबन्धन तोडेर माओवादीले मतदातालाई धोका दियो : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गठबन्धन तोडेर माओवादी केन्द्रले मतदातालाई राजनीतिक रुपमा ठूलो धोका दिएको आरोप लगाएका छन्। आइतबार नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघ सुर्खेतको प्रथम जिल्ला अधिवेशनको उद्घाटन गर्दै खड्काले...

मन्त्रालय भागबण्डाको टुंगो लागेको छैन : उपसभापति खड्का

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले सत्तारुढ दलहरुका बिचमा मन्त्रालयको भागबण्डा नटुंगिएको बताएका छन्।  आइतबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपसभापति खड्काले मन्त्रालय भागबन्डाको विषय नटुंगिएको बताएका हुन्।  उनले गठबन्धन दलका नेताहरुका...

प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारे गठबन्धन सकारात्मकः उपसभापति खड्का

नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्रीलाई विश्वासको मत दिनेबारेमा १० दलीय गठबन्धनका नेताहरु सकारात्मक रहेको बताएका छन्।...

एजेण्डा मिल्ने पार्टीसंग गठबन्धन: उपसभापति खड्का

स्थानीय निर्वाचनमा नेपाली कांग्रेस मकवानपुरबाट निर्वाचित जनप्रतिनिधिको सम्मानका लागि कांग्रेस मकवानपुरले बुधबार हेटौंडामा आयोजना गरेको बधाई तथा अभिमुखिकरण कार्यक्रममा उनले अधिनायकवाद, संविधान र लोकतन्त्र विरोधी गतिविधि गर्नेकाविरुद्ध गठबन्धन भएको स्मरण गर...

कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिन पाँच दलीय गठबन्धन : उपसभापति खड्का

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपाल कम्युनिष्ट पार्टीहरुलाई एकै ठाउँमा हुन नदिनका लागि पाँच दलीय गठबन्धन गरिएको बताएका छन्। कांग्रेस बागलुङले आइतबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै खड्काले अहिलेको...

संविधान र लोकतन्त्रको रक्षा गर्दै प्रतिगमन रोक्न गठबन्धन: उपसभापति खड्का

उपसभापति खड्काले संविधान र लोकतन्त्रको रक्षा गर्दै प्रतिगमन रोकेर शान्ति प्रक्रियाका बाँकी रहेका कामहरु पूरा गर्नका लागि पाँच दलीय गठबन्धन बनेको बताए।...

चुनावी गठबन्धनबारे केन्द्रीय समितिले निर्णय गर्छ : कांग्रेस उपसभापति खड्का

२५ फागुन, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले ३० वैशाखको स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने विषय पार्टीको केन्द्रीय कार्यसमितिले निर्णय गर्ने बताएका छन् । बुधबार नेपाली कांग्रेसले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले केन्द्रीय समिति बैठकले निर्णय नगर्दासम्म कांग्रेसका कार्यकर्तालाई गठबन्धनको विषयमा कुनै निर्देशन वा आग्रह नगरिने बताए । ‘केन्द्रीय समिति र कार्यसम्पादन […]