केशव स्थापितले दिए काठमाडौंको मेयरमा निर्वाचित बालेनलाई बधाई

काठमाडौं । नेकपा एमालेका तर्फबाट काठमाडौंको मेयरका उम्मेदवार केशव स्थापितले काठमाडाैं महानगरपालिकाकाे नवनिर्वाचित मेयर बालेन्द्र साह (बालेन) लाई बधाई दिनुभएकाे छ । उहाँले आज शुक्रबार आफ्नो सामाजिक संजाल फेसबुक मार्फत मेयरमा निर्वाचित बालेन साहलाई बधाई दिदै कार्यकालको शुभकामना समेत दिनुभएकाे हाे । काठमाडौं महानगरवासीले गरेको भरोसा गर्दै मतपेटिकामा खसालेका प्रत्येक पत्रपत्रको सम्मान गर्न पनि स्थापितले […]

सम्बन्धित सामग्री

महानगरले भत्कायो माइतीघर क्षेत्रका अव्यवस्थित घरटहरा

काठमाडौं : काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रमा रहेका अव्यवस्थित घरटहरामा डोजर चलाएको छ। महानगरपालिकाले माइतीघरदेखि थापाथलीतर्फ जाने मोडमा सडक अतिक्रमण गरी बनाइएका घरटहरा भत्काएको हो। सो मोडमा चिया खाजा पसल, फलफुल पसल लगायत थिए। काठमाडौंको मेयरमा निर्वाचित भएदेखि नै बालेन शाहले पालिकाभित्रका सडक अतिक्रमण गरी बनाइएका घरटहराहरु भत्काउन सुरु गरेका हुन्।

फिनालेसम्म बालेननै निर्णायक बन्ने

काठमाडौँ– काठमाडौंको मेयरमा निर्वाचित भएता पनि बालेन शाहले आफ्नो शो लाई निरन्तरता दिने भएका छन् । केही समय उनले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ को निर्णायकको भूमिका निर्वाह गरिरहेका छन् । यद्यपि उनले पुर्व घोषित योजना अनुसार नै शो को फाइनलसम्म निर्णायककै रुपमा प्रस्तुत हुने जनाएको शोका निर्देशक निकेश खड्काले बताए ।  ‘बालेनजीले […]

बालेनले ‘नेपहपको श्रीपेच’लाई निरन्तरता दिने

काठमाडौं । काठमाडौंको मेयरमा निर्वाचित भइसकेपछि पनि बालेन साहले र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’को निर्णायकमा निरन्तरता दिने भएका छन् । शोका निर्देशक निकेश खड्काले बालेन नै जुरीको रुपमा निरन्तर हुने बताए । मेयर बालेन साह कार्यालयको काममा निकै व्यस्त छन् । आफ्नो कामको चटारोबाट केही घण्टा फुर्सद निकालेर उनी ‘नेपहपको श्रीपेच’को जजको भूमिका […]

काठमाडौंका मेयर बालेन साहसँग सहकार्य गर्न तयार छुः माधव नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले काठमाडौं महानगरपालिकालाई उत्कृष्ट सहर बनाउनेलगायतका विषयमा नवनिर्वाचित मेयर बालेन साहसँग सहकार्य गर्न आफ्नो पार्टी तयार रहेको बताएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपालले लोकप्रिय मतसहित काठमाडौंको मेयरमा निर्वाचित साहलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना पनि दिएका छन् ।‘यहाँले सार्वजनिक रूपमा प्रतिबद्धता गरेअनुरूप काठमाडौंलाई उत्कृष्ट सहर बनाउनेलगायतका सबै असल कार्यमा सहयोग एवं सहकार्य गर्न हाम्रो पार्टी सदैब तत्पर रहेको छ,’ नेप

बालेनलाई बधाई दिँदै सिंहले भनिन् - मत जित्न सकिनँ, नगरवासीको मन जितें

नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले  यस्तो बताएकी हुन् ।‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें,’ उनले भनिन् ।  लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरिन्

काठमाडौंको मेयरमा बालेन शाह निर्वाचित, यस्ता छन् स्वास्थ्यमा ९ बुँदे घोषणा

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन (बालेन्द्र) शाह निर्वाचित भए्का छन्। बिहीबार सकिएको मतगणना परिणामअनुसार शाह ६१ हजार ७६७ मतसहित मेयरमा निर्वाचित भएका हुन्।

भारी मतान्तरसहित काठमाडौंको मेयरमा वालेन्द्र र उपमेयरमा सुनिता विजयी

इन्जिनियर तथा र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।

भारी मतान्तरसहित काठमाडौंको मेयरमा वालेन्द्र र उपमेयरमा सुनिता विजयी

इन्जिनियर तथा र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।

भारी मतान्तरसहित काठमाडौंको मेयरमा वालेन्द्र र उपमेयरमा सुनिता विजयी

इन्जिनियर तथा र्‍यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।

बालेन्द्र साह काठमाडौंको मेयरमा निर्वाचित

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा र्‍यापर तथा स्ट्रक्चरल इन्जिनियर बालेन्द्र साह (बालेन)निर्वाचित भएका छन् । महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन २३४२६ मतको फराकिलो अन्तरका साथ मेयरमा निर्वाचित भएका हुन् ।