भारी मतान्तरसहित काठमाडौंको मेयरमा वालेन्द्र र उपमेयरमा सुनिता विजयी
इन्जिनियर तथा र्यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।
नेपाली काँग्रेसबाट काठमाडौं महानगरपालिकाको मेयरकी प्रत्यासी सिर्जना सिंहले मत जित्न नसके पनि नगरबासीको मन जितेको बताएकी छिन् । काठमाडौंको मेयरमा निर्वाचित बालेन्द्र साह (बालेन) लाई बधाई दिँदै सिंहले यस्तो बताएकी हुन् ।‘विजयी हुने गरी निश्चय नै मत जित्न सकिन तर नगरवासी आमाबुबा, दिदिबहिनी, दाजुभाइको मन जित्न सकें,’ उनले भनिन् । लोकतान्त्रिक अभ्यासको यो परिणामलाई हार्दिकतापुर्वक स्वीकार गर्ने र निर्वाचित मेयरलाई रचनात्मक साथ र सहयोग गर्ने सिंहले प्रतिबद्धता व्यक्त गरिन्
इन्जिनियर तथा र्यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।
इन्जिनियर तथा र्यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।
इन्जिनियर तथा र्यापर वालेन्द्र साह काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएका छन् । स्वतन्त्र उम्मेदवारी दिएका साहले निकटतम प्रतिस्पर्धीभन्दा भारी मतान्तरसहित जित हासिल गरेका हुन् ।
संघीय राजधानी रहेको काठमाडौं महानगरको मेयरमा पहिलोपटक स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । प्रमुख दलका उम्मेदवारलाई फराकिलो अन्तरले हराउँदै बालेन्द्र साह काठमाडौं महानगरको मेयर बनेका हुन् । लौरो निर्वाचन चिह्न पाएका उनले...
जेठ ३, काठमाडौं । काठमाडौंको राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मेयरको मतगणना चलिरहेको छ ।
महानगरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले शुरुदेखि नै अग्रता कायम गरेका छन् । आफ्ना निकटतम प्रतिद्वन्दीभन्दा ६ हजार बढी मत ल्याएर अग्रस्थानमा रहेका बालेनको समर्थनमा सर्वसाधारण युवाहरू दिनदिनै सभागृह पुगिरहेका छन् ।
घाम पानी नभनेर बालेनको समर्थनमा नारा लगाएको दृश्य हेर्दा यो कुनै विजयी र्यालीभन्दा कम देखिन्न । मतदान सकिएको ४ दिन बितिसक्दा सम्म आधा मत पनि गन्न नसकेको निर्वाचन आयोगले अझै कित दिन लगाउँछ भन्ने टुङ्गो छैन । र काठमाडौंको मेयरमा को निर्वाचित हुने हो भन्ने पनि टुङ्गो छैन । तर अहिलेको अग्रता कायम राखिरहने हो भने काठमाडौ महानगरमा बालेन नै मेयर चुनीने छन् ।
राष्ट्रिय सभागृहमा भने बालेनले चुनाव जितिसकेको जसरी उनको पक्षमा नारा लागिरहेका छन्, हेर्नुहोस तस्वीर समाचार :
फोटो : सुनिल शर्मा/आर्थिक अभियान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् ।बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए । अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहो¥याए । उनले कांग्रेसमा राजनीतिक […]
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताए । अध्यक्ष ओलीले काँग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहो-याए । उनले कांग्रेसमा […]
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको मेयरमा नेकपा एमालेले नै जित्ने दाबी गर्नुभएको छ । बिहीबार काठमाडौंमा आयोजित काठमाडौं महानगरपालिकाका विभिन्न पदमा उम्मेदवारी दिएका सदस्यहरुलाई शुभकामना दिँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले एमालेका उम्मेदवारलाई काठमाडौंका सचेत जनताले विजयी गराउने बताउनुभयो । अध्यक्ष ओलीले कांग्रेसको घोषणापत्र राजनीतिक दस्ताबेज नभएको दोहार्याउनुभयो । […]