१९ पुस, जनकपुरधाम । हुलाकी राजमार्ग अन्तर्गत सर्लाही र रौतहट जोड्ने गरी बागमती नदीमा बनाउन थालेको बडहर्वा पुलको काम अविलम्ब पूरा गर्न माग गर्दै स्थानीयबासिन्दाले धर्ना दिएका छन् । रौतहटको गौर–चन्द्रपुर सडक खण्डको बम नहरमा प्रदेश सांसद नागेन्द्र साहको नेतृत्वमा स्थानीयबासिन्दाहरु धर्ना बसेका हन् । दुर्गा भगवती गाउँपालिका ५ बडहर्वास्थित बागमती नदीमा निर्माणाधीन पुल१३ वर्षदेखि […]
वर्षौँदेखि अलपत्र रहेको पुल निर्माणको लागि प्रदेश सांसदसहितका स्थानीयले चक्काजाम गरेका छन्। हुलाकी राजमार्ग अन्तर्गत बागमती नदीमा वर्षौँदेखि अलपत्र रहेको पुलको निर्माण हुनुपर्ने माग गर्दै प्रदेश सांसद नागेन्द्र साहसहित चार पालिकाका स्थानीयले बुधबार दिउँसो...
१० जेठ, जनकपुरधाम । जनमत पार्टीका प्रदेश सांसद शतिसकुमार सिंहले बाराको निजगढमा अन्तर्राष्ट्रिय विमानस्थलको साटो उद्योग स्थापना गर्नु पर्ने माग गरेका छन् । बुधबार बसेको मधेश प्रदेशसभामा उनले एयरपोर्ट बनाउन लाग्ने लगानीबाट ठूलो उद्योग खोल्न सकिने र यसमा लाखौं युवाले रोजगारी पाउने धारणा राखे । ‘३३ अर्ब रुपैयाँ लगानीले बन्ने एयरपोर्टले प्रदेशलाई कुनै उपलब्धि हुँदैन […]
वीरगञ्ज – प्रदेश २ को स्थायी राजधानी वीरगञ्जलाई नै बनाउनुपर्ने प्रदेश २ का प्रदेश सांसद प्रह्लाद गिरीले माग गरेका छन्। उनले बिहीबार वीरगञ्जमा पत्रकार सम्मेलन आयोजना गरी वीरगञ्ज प्रदेश २ को एक मात्र महानगर र आधुनिक सहर पनि भएकाले प्रदेश २ को स्थायी राजधानी वीरगञ्ज नै हुनुपर्ने बताए। प्रदेशको राजधानी बनाउन कसरत भइरहेका बेला लोकतान्त्रि […]
७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन तत्कालीन संघीय सांसद गगन थापाकै सहमतिमा बनाएको दावी गरेका छन् । थापाले पछिल्ला दिनमा कमलपोखरीको पुनर्निर्माण सही ढंगले नभएको भन्दै रोक्न माग गर्दै आएका छन् । मेयर शाक्य कमलपोखरी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग […]
प्रदेश १ की सांसद उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्ड बनाई विदेश निर्यात गर्ने व्यवस्था गर्न माग गरेकी छिन्। स्थानीय स्तरमा उत्पादन हुने कोदोको रक्सीलाई प्रतिबन्ध (ब्याण्ड) नगरी ब्राण्डको रुपमा विकास गर्न प्रदेश सांसद राईले माग गरेकी हुन्।
२९ मंसिर, काठमाडौं । मकवानपुरबाट प्रदेशसभा चुनाव जितेका नेपाली कांग्रेसका सांसद ईन्द्रबहादुर बानियाले प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडा बनाउन माग गरेका छन् ।
शुक्रबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा प्रदेश सांसद बानियाले जनताको चाहना, आवश्यकता र पूर्वाधारको आधारमा हेटांैडालाई प्रदेश नम्बर ३ को राजधानी घोषणा गर्न सरकारसँग माग गरे ।
क्षेत्रीय …