७ माघ, काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले कमलपोखरीको ड्रोइङ डिजाइन तत्कालीन संघीय सांसद गगन थापाकै सहमतिमा बनाएको दावी गरेका छन् । थापाले पछिल्ला दिनमा कमलपोखरीको पुनर्निर्माण सही ढंगले नभएको भन्दै रोक्न माग गर्दै आएका छन् । मेयर शाक्य कमलपोखरी क्षेत्रबाटै प्रतिनिधित्व गर्ने प्रदेश सांसद, सो क्षेत्रका पुराना विज्ञ, जेष्ठ नागरिक, स्थानीय संघ-संस्था सबैसँग […]