पाकिस्तानविरुद्ध नेपाली टोलीको कप्तानी रोहितले गर्ने

काठमाडौं (हाम्रो खेलकुद)– पाकिस्तानविरुद्ध अर्को साता हुने मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय फुटबल टोलीको कप्तानी रोहित चन्दले गर्ने भएका छन् । नियमित कप्तान किरण चेम्जोङको अनुपस्थितिमा रोहितले कप्तानी सम्हालने भएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार पाकिस्तानविरुद्ध २३ सदस्यीय टोलीको घोषणा गर्दा रोहितलाई कप्तानको जिम्मेवारी दिएको हो । आइ लिग क्लब राउन्ड ग्लास […]

सम्बन्धित सामग्री

इन्दु नेपाली महिला टोलीको पाँचौं कप्तान

काठमाडौं (हाम्रो खेलकुद) – इन्दु बर्मा नेपाली महिला क्रिकेट टोलीको कप्तानी गर्ने पाँचौं खेलाडी हुने भएकी छिन् । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देशबीच हुने महिला टि२० आई सिरिजको लागि इन्दुको कप्तानीमा टोली घोषणा गरेको छ । यसअघि नेपालबाट नेरी थापा, ऋतु कनोजिया, निरा राजपोध्याय र रुविना क्षेत्रीले कप्तानी गरेका थिए । […] The post इन्दु नेपाली महिला टोलीको पाँचौं कप्तान first appeared on हाम्रो खेलकुद.

अल स्टार्सको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौ (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले नेपाल टि२० लिगमा लुम्बिनी अल स्टार्सको कप्तानी गर्ने भएका छन् । लुम्बिनी अल स्टार्सले एक कार्यक्रम गर्दै दीपेन्द्र कप्तानमा नियुक्त गरेको छ । मुख्य प्रशिक्षक रहेका पिटर ट्रेगोले दीपेन्द्रलाई एक कार्यक्रमकाबीच कप्तान घोषणा गरेका थिए । दीपेन्द्र नेपाली टोलीको उपकप्तान, नेपाल पुलिस क्लबको कप्तानी […]

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा कप्तानी किरणले गर्ने

बंगलादेश विरुद्धको मैत्रीपूर्ण खेलमा नेपालको कप्तानी किरण लिम्बुले नै गर्ने भएका छन् । यसअघि नेपाली टोलीको कप्तानी नवयुगले गरेका थिए । उनी अहिले टिममा छैनन् । नेपालले भोलि मंगलबार बंगलादेश विरुद्ध मैत्रीपूर्ण खेल खेल्दैछ । बंगलादेश विरुद्धको खेल अघि आयोजित प्रि-म्याच कन्फरेन्समा नेपालको कप्तानी किरणले गर्ने जानकारी दिइएको छ ।तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीसँगको विवादको कारण किरण टिमबाट हटाएका थिए ।

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीको घोषणा

नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले बिहीबार नेपाली टोलीको घोषणा गरेका हुन् ।अखिल नेपाल फुटबल संघ (एन्फा) को पत्रकार सम्मेलनबाट हुमागाईले २३ सदस्यीय टोलीको घोषणा गरेका हुन् । बन्द प्रशिक्षणमा रहेका ३० खेलाडीबाट हुमागाईले अन्तिम टोली घोषणा गरेका हुन् । प्रशिक्षक हुमागाईले सुनिल बल चोटका कारण टिममा नपरेको बताएका छन् । हुमागाईले तयार पारेको टोलीमा अब्दुल्लाह अल्मुताइरीको नेतृत्वमा कप्तानी ग

यू–२० टोलीको कप्तानी आयुषले गर्ने

आयुष घलानले भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी गर्ने भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार नेपाली टोलीको कप्तान चयन गरेको हो ।घलानसँग सिनियर टोलीको अनुभव...

यु-२० टोलीको कप्तानमा घलान

राष्ट्रिय टोलीबाट खेलिससकेका मिडफिल्डर आयुष घलानले सोमबारबाट भारतमा हुने यु–२० साफ च्याम्पियनसिपमा नेपाली टोलीको कप्तानी सम्हाल्ने भएका छन्।...

आयुषले यू-२० टोलीको कप्तानी गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने साफ यू–२० पुरुष च्याम्पियनसिप फुटबलमा नेपाली टोलीको कप्तानी विंगर आयुष घलानले गर्ने भएका छन् । यस्तै अखिल नेपाल फुटबल संघ (एन्फा)ले टोलीमा परिवर्तन गर्दै फरवार्ड रोहित सुब्बालाई अन्तिम टोलीमा समावेश गरेको छ । यसअघि साफका लागि घोषणा भएको २३ सदस्यीय अन्तिम टोलीमा रहेका फरवार्ड दिपेश राई घाइते भएर खेल्न […]

यु-१८ साफ : प्रितीको कप्तानीमा नेपाली टोलीको घोषणा

भारतमा हुने यु-१८ साफ महिला च्याम्पियनसिपको लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोलीको घोषणा गरेको छ ।मुख्य प्रशिक्षक दर्शन भक्तराज लावतीले बिहीबार १-११ चैतसम्म भारतको जम्सेदपुरमा हुने प्रतियोगिताको लागि टोलीको घोषणा भएको हो । नेपाली टोलीको कप्तानी राष्ट्रिय टोलीकी सदस्य समेत रहेकी प्रिती राईले गर्नेछिन् । राउन्ड रोविन पद्धतिमा हुने प्रतियोगितामा आयोजक भारतसहित नेपाल र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन् ।नेपालले आफ्नो पहिलो खेलमा १ चैतमा आयोजक टोली भारतको सामना गर्नेछ । खेल नेपाली

त्रिदेशीय फुटबल : नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्ने

भोलिबाट दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन्

गाेलकिपर किरणले पञ्जावकाे कप्तानी गर्दै

१ माघ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गाेलकिपर किरण चेम्जोङले आई लिगमा भारतीय क्लब राउन्डग्लास पन्जाब फुटबल क्लबको कप्तानी गर्ने भएका छन् । बिहीबार लिगमा गोकुलम केराला फुटबल क्लब विरुद्धकाे खेलमा किरणले पञ्जावी टोलीको कप्तानी गर्ने भएका हुन् । नियमित कप्तान विक्रमजित सिंह अनुपस्थित भएकाेले किरणले आर्मब्याण्ड लगाउने अवसर पाएका हुन् । सिजनकाे पहिलाे […]