त्रिदेशीय फुटबल : नेपाली टोलीको कप्तानी किरण चेम्जोङले गर्ने

भोलिबाट दशरथ रंगशालामा आयोजना हुने त्रिदेशीय फुटबल प्रतियोगितामा नेपाली टोलीको कप्तानी गोलकिपर किरण चेम्जोङले गर्ने भएका छन्

सम्बन्धित सामग्री

किरण चेम्जोङ आबद्ध पञ्जाव बन्यो हिरो आइलिग च्याम्पियन

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ आबद्ध पञ्जाव एफसीले हिरो आइलिग फुटबलको उपाधि जितेको छ ।

किरण पञ्जाबमा अनुबन्धित

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ भारतीय आईलीग क्लब पन्जाब एफसीमा अनुबन्धित  भएका छन्। फिफाको अधिकारिक खेलाडी स्थानान्तरण माध्यम ट्रान्सफर म्याचिङ सिस्टम (टिएमएस) अनुसार किरण गत महिना नै पन्जाब एफसीमा आबद्ध भएपनि क्लबले औपचारिक रुपमा शुक्रबार आफ्नो फेसबुक पेजमार्फत उनको अनुबन्धनबारे जानकारी दिएको हो। किरणले पनि समाजिक सञ्जालमार्फत पुनः पन्जाबमा फर्कदा खुसी लागेको […]

विवाह बन्धनमा बाँधिए किरण चेम्जोङ

काठमाडौं, भदौ १२ । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङ (लिम्बु) विवाह बन्धनमा बाधिएका छन् । उनले प्रेमिका कञ्चन निरौलासँग आज विवाह गर्न लागेका छन्। कञ्चन श्रीएयरलाइन्सको एयरहोस्टेस हुन् । उनीहरूको विवाह आज आफन्त र सिमित साथीभाइबीच हुन लागेको हो। चेमजोङले गत १७ साउन माल्दिभ्सको फुटबल मैदानमै प्रेमिका कञ्चनलाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका […]

अलमुताइरीले नेपाली फुटबललाई बिगारे - किरण चेम्जोङ

काठमाण्डाै – नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ ।बङ्गलादेशसँगकाे अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि आज बुधवार अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले देशका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षकको कुरा सुन्दा सिङ्गो फुटबल टोलीमा फाटो आएको टिप्पणी गर्नुभयो । १४ वर्षसम्म निरुन्तर रूपमा राष्ट्रिय फुटबल टिमबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा सुविधाका लागि...

अलमुताइरीले नेपाली फुटबललाई बिगारे : किरण चेम्जोङ

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाउनुभएको छ । बुधबार बंगलादेशविरुद्ध आयोजना हुने अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल खेलका लागि अभ्यासको क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रकालागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी […]

किरण राष्ट्रिय फुटबल टोलीको प्रशिक्षणमा सामेल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङ अर्को महिना दशरथ रंगशालामा बंगलादेशविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षणमा सामेल भएका छन् । व्यवसायिक फुटबलका लागि माल्दिभ्समा रहेका किरण सोमबार स्वदेश फर्केका थिए । उनी मंगलबारबाट टोलीको प्रशिक्षणमा सामेल भएपनि नेपाली सेनाको लगनखेलस्थित मैदानमा औपचारिक रुपमा भने बुधबारबाट अभ्यासमा सामेल भएका छन् […]

अलमुताइरीले नेपाली फुटबल बिगारे : किरण चेम्जोङ

काठमाडौँ : नेपाली राष्ट्रिय फुटबल टोलीका गोलकिपर किरणकुमार चेम्जोङले मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले नेपाली फुटबल टोलीलाई बिगारेको आरोप लगाएका छन्।बुधवार बंगलादेशविरुद्ध आयोजना हुने अन्तरराष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलका लागि अभ्यासका क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै गोलकिपर चेम्जोङले राष्ट्रका लागि खेल्ने खेलाडीलाई छाडेर एन्फाले क्षणिक समयका लागि आउने प्रशिक्षको कुरा सुन्दा सिंगो फुटबल टोलीमा फाटो आएको टिप्पणी गरे।१४ वर्षसम्म राष्ट्रिय फुटबल टोलीबाट खेलेका चेम्जोङसहितका १० खेलाडीले सेवा स

कप्तान किरण माल्दिभ्स प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली पुरुष राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलरक्षक किरण चेम्जोङ आफ्नो व्यावसायिक जिम्मेवारी पूरा गर्न विहीबार माल्दिभ्स प्रस्थान गरेका छन् । अफ्रिकी राष्ट्र मौरिसससँगको दुई मैत्रीपूर्ण खेलका लागि किरण १२ माघमा नेपाल आएका थिए । उनकै कप्तानी नेपालले मौरिसससँग दुवै खेलमा समान १–० को जित निकालेको थियो । नेपालले २९ जनवरी […]

किरण चेम्जोङ प्रिमियरको एम्बासडर

नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङलाई हात्तीवनको प्रिमियर इन्टरनेसनल आईबी वल्र्ड स्कुलले स्पोट्र्स एम्बासडर नियुक्त गरेको छ ।राजधानीमा एक कार्यक्रम गरी प्रिमियरले नेपाली राष्ट्रिय टोलीका कप्तान किरणलाई तीन वर्षको लागि एम्बासडर नियुक्त गरेको हो । प्रिमियर स्कुलका प्रबन्ध निर्देशक वसन्त थापा र किरणबीच सम्झौतापत्रमा हस्ताक्षर भयो । सम्झौतासँगै किरण स्कुलको स्पोट्र्स कार्यक्रममा […]

भारत बिरुद्धको खेलपछि किरण चेम्जोङ नेपालका सर्वाधिक खेल्ने खेलाडी

काठमाडौँ, १६ भदौ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङले भारतविरुद्धका दुई खेल खेलेपछि नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी बन्नेछन् । नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल अघि बुधबार आयोजित पत्रकार सम्मेलनमा उनले यसबारे जानकारी दिएका हुन् । ‘भारतविरुद्धका दुई खेलपछि म नेपालका लागि सबैभन्दा बढि खेल खेल्ने खेलाडी हुनेछु ।’ उनले […]