म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति म्यानचेस्टर युनाईटेड विजयी हुँदा आर्सनल र टोटनह्याम हट्सपर पराजित भएका छन् । संघर्षपूर्ण खेलमा म्यानचेस्टर युनाइटेडले नरिच सिटीलाई ३–२ ले पराजित गरेको हो । घरेलु मैदानमा युनाईटेडलाई जित दिलाउन क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरे । रोनाल्डोको यो करियरको ६० औं ह्याट्रिक हो । खेलको सातौं मिनेटमा रोनाल्डोले गोल […]