संसारकी सबभन्दा वृद्धा महिलाको मृत्यु

संसारकै सबभन्दा वृद्धा महिला भनी दाबी गरिएकी चीनकी महिलाको १३५ वर्ष उमेरमा मृत्यु भएको छ । चीनको सिन्च्याङ वीगर स्वायत्त क्षेत्रको शुल काउन्टीकी अलिमिहान सेइती नामक ती वृद्धाको मृत्यु गत बिहीवार भएको हो ।  काउन्टीको प्रचारप्रसार विभागका अनुसार, सेइतीको जन्म छिङ राजवंशको समयमा सन् १८८६ को जुन २५ मा भएको हो ।  यो साँचो हो भने उनी सर्वाधिक वृद्धा हुन् । तर उनको उमेरलाई अन्तर्राष्ट्रिय मान्यता दिइएको छैन ।  उनको विवाह १७ वर्षको उमेरमा सन् १९०३ मा भएको थियो । उनको सन्तान नभएपछि एक छोरा र एक छोरीलाई ...

सम्बन्धित सामग्री

कुलोले बगाउँदा महिलाको मृत्यु

कपिलवस्तुको बाणगंगामा कुलाले बगाउँदा एक महिलाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका वडा नम्बर ८ ढोडेकोलस्थित बाणगंगा नदीबाट सिँचाइका लागि बनाइएको कुलोमा बिहीबार माछा मार्ने क्रममा डुबेर एक महिलाको मृत्यु...

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा एक महिलाको मृत्यु भएको छ।मंगलवार बिहान आएको हावाहुरीसँगै हल्का पानीको साथमा परेको चट्याङले रौतहटको मौलापुरमा एक महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ।...

दुर्घटनामा महिलाको मृत्यु

हेटौडा-नारायणगढ सडक खण्डअन्तर्गत पर्ने मकवानपुरको मनहरि गाउँपालिका-९ खरङ्गामा आज दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ।...

जुम्लामा एक महिलाको मृत्यु

जुम्लाको सिंजा गाउँपालिका-४ भुलिगाउँमा कोठामा झुन्डिएर एक महिलाको मृत्यु भएको छ।

चितवनमा डेंगु संक्रमित महिलाको मृत्यु

उपचारका क्रममा डेंगु संक्रमित महिलाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचारका क्रममा नवलपरासी बर्दघाटकी २९ वर्षीया महिलाको मृत्यु भएको हो।

चट्याङले रौतहटमा ३ महिलाको मृत्यु

चट्याङ लागेर रौतहटमा तिन महिलाको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छन्। रौतहटको गरुडा नगरपालिका ३ मलाहीमा मंगलवार बिहान चट्याङ लागेर तिन जना महिलाको मृत्यु भएको हो।...