काठमाडौं–निर्वाचनमा भाग दिन दर्ता भएका ७९ वटा दललाई आयोगले मंगलबार बिहानै आफ्नै सभाहलमा डाक्यो। निर्वाचन आचारसंहिताको बारेमा छलफल गर्न भन्दै बैठक डाकिए पनि दलहरुबीच छलफल भएन। दललाई बोल्न नदिइकन सरासर आचार संहितामा सहमति जनाउन हस्ताक्षर गर्न भनिएपछि कार्यक्रम सौहाद्रपूर्ण बनेन। विवादको रुप लियो। आयुक्त ईश्वरी पौड्यालले हस्ताक्षर नगर्ने दल बाहिर जानुहोस् भनेपछि विश्वेन्द्र पासवान लागयतका […]