पुथाउत्तरगङ्गा गाउँपालिका –१० स्थित तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा दिन थालिएको छ । गाउँपालिकामा पहिलो पटक शनिबारदेखि तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको हो ।
सिमकोट – बिरामीको स्वास्थ्य जाँचपछि अति आवश्यक पर्ने ल्याब परीक्षण सेवामा हुम्ला जिल्लाका कुनै पनि स्वास्थ्य चौकीमा सो सेवा नभएको पाइएको छ। स्थानीय गाउँपालिका र सरोकारवाला पक्षबाट यसका लागि व्यवस्था गर्ने कार्य हालसम्म नभएका कारण यो सेवा लिन बिरामीलाई सकस हुँदै आएको हो। यो अवस्थाले गर्दा बिराम लागेपछि बिरामीलाई ल्याब परीक्षण गर्न तीन दिनसम्म पैदल […]
जुम्ला-जिल्लाकै दुर्गम हाडसिंजा स्वास्थ्य चौकीमा सुगमका अस्पतालमा भन्दा सस्तो शुल्कमा ल्याब सेवा सञ्चालन गरिएको छ । स्थानीय नागरिकको राहतका लागि स्थानीय तहको सहयोगमा गाउँमै ल्याब सेवा सञ्चालन गरिएको हो ।सुगमका ठूला अस्पतालहरूमा सामान्य परीक्षणका लागि पनि ५-० हजार खर्च लाग्छ । तर दुर्गमका स्वास्थ्य चौकीमा बढीमा २ सय रुपैयाँमै सबैखाले परीक्षण हुनेगरी ल्याब सेवा सञ्चालन […]
जुम्ला-संघीयतापछि स्वास्थ्य शिक्षा रोजगारका क्षेत्रमा केहि परिवतन अबस्य भएको छ । असीमित नागरिकका अपेक्षा, चाहनाअनुसार दुर्त गतिमा विकास नभए पनि संघीयताको मर्मअनुसार विकास निर्माणदेखि स्वास्थ्य सेवाका सन्दर्भमा स्थानीय सरकारले गति लिएकै छ । विगतमा स्टेचर नपाएर ढोकोेमै सुत्केरी बोक्नु पर्ने, सिटामोल नपाएर ज्यान गुमाउने कर्णालीका दुर्गम बस्तीमा संघीयतापछि गाउँकै स्वास्थ्यचौकीमा ल्याब सेवा संचालन भएको देख्दा […]
ग्रामीण भेगका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि स्थानीयलाई राहत पुगेको छ । तिला गाउँपालिका–३ स्थित कुडारी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीय खुसी छन् ।