जुम्ला-संघीयतापछि स्वास्थ्य शिक्षा रोजगारका क्षेत्रमा केहि परिवतन अबस्य भएको छ । असीमित नागरिकका अपेक्षा, चाहनाअनुसार दुर्त गतिमा विकास नभए पनि संघीयताको मर्मअनुसार विकास निर्माणदेखि स्वास्थ्य सेवाका सन्दर्भमा स्थानीय सरकारले गति लिएकै छ । विगतमा स्टेचर नपाएर ढोकोेमै सुत्केरी बोक्नु पर्ने, सिटामोल नपाएर ज्यान गुमाउने कर्णालीका दुर्गम बस्तीमा संघीयतापछि गाउँकै स्वास्थ्यचौकीमा ल्याब सेवा संचालन भएको देख्दा […]