सिमकोट – बिरामीको स्वास्थ्य जाँचपछि अति आवश्यक पर्ने ल्याब परीक्षण सेवामा हुम्ला जिल्लाका कुनै पनि स्वास्थ्य चौकीमा सो सेवा नभएको पाइएको छ। स्थानीय गाउँपालिका र सरोकारवाला पक्षबाट यसका लागि व्यवस्था गर्ने कार्य हालसम्म नभएका कारण यो सेवा लिन बिरामीलाई सकस हुँदै आएको हो। यो अवस्थाले गर्दा बिराम लागेपछि बिरामीलाई ल्याब परीक्षण गर्न तीन दिनसम्म पैदल […]