न्यून शुल्कमा गाउँमै ल्याब सेवा

जुम्ला-जिल्लाकै दुर्गम हाडसिंजा स्वास्थ्य चौकीमा सुगमका अस्पतालमा भन्दा सस्तो शुल्कमा ल्याब सेवा सञ्चालन गरिएको छ । स्थानीय नागरिकको राहतका लागि स्थानीय तहको सहयोगमा गाउँमै ल्याब सेवा सञ्चालन गरिएको हो ।सुगमका ठूला अस्पतालहरूमा सामान्य परीक्षणका लागि पनि ५-० हजार खर्च लाग्छ । तर दुर्गमका स्वास्थ्य चौकीमा बढीमा २ सय रुपैयाँमै सबैखाले परीक्षण हुनेगरी ल्याब सेवा सञ्चालन […]

सम्बन्धित सामग्री

वीरगञ्ज महानगरले ल्याब सेवा विस्तार गर्दै

पर्साको वीरगञ्ज महानगपालिकाले ग्रामीण क्षेत्रका चार वडामा बर्थिङ सेन्टर (प्रसूति सेवा केन्द्र) र विशेषज्ञ डाक्टरसहितको बहिरङ्ग तथा ल्याब सेवा सञ्चालन गर्ने तयारी गरेको छ।

बेलबारीस्थित प्रदेश प्रहरी अस्पतालमा ल्याब सेवा सुरु

कोसी प्रदेश प्रहरीले मोरङको बेलबारीमा स्थापना गरेको अस्पतालमा ल्याब सेवा सुरु गरेको छ। बेलबारी  नगरपालिका– ३ मा प्रदेश प्रहरीले सञ्चालनमा ल्याएको  अस्पतालमा आइतबारदेखि ल्याव सेवा सुरु भएको हो । आइतबार बिहान...

हुम्लाका कुनै पनि स्वास्थ्य चौकीमा ल्याब सेवा छैन

सिमकोट – बिरामीको स्वास्थ्य जाँचपछि अति आवश्यक पर्ने ल्याब परीक्षण सेवामा हुम्ला जिल्लाका कुनै पनि स्वास्थ्य चौकीमा सो सेवा नभएको पाइएको छ। स्थानीय गाउँपालिका र सरोकारवाला पक्षबाट यसका लागि व्यवस्था गर्ने कार्य हालसम्म नभएका कारण यो सेवा लिन बिरामीलाई सकस हुँदै आएको हो। यो अवस्थाले गर्दा बिराम लागेपछि बिरामीलाई ल्याब परीक्षण गर्न तीन दिनसम्म पैदल […]

तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सुरु

पुथाउत्तरगङ्गा गाउँपालिका –१० स्थित तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा दिन थालिएको छ । गाउँपालिकामा पहिलो पटक शनिबारदेखि तकसेरा स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन गरिएको हो ।

ल्याबका कर्मचारी निर्वाचनमा खटिँदा हुम्ला अस्पतालको ल्याब सेवा बन्द

सिमकोट – जिल्ला अस्पताल हुम्लाको ल्याबमा काम गर्ने कर्मचारी निर्वाचनमा खटिँदा अस्पतालको ल्याब सेवा बन्द भएको छ। अस्पतालको ल्याब सेवा प्रभावित भएपछि उपचारका लागि आउने बिराभी मर्कामा परेका छन् । गएको चार दिन देखि अस्पतालमा भर्ना हुँदै आएका बिरामी कर्णजित रावतले खकारको ल्याब परिक्षण गर्न नपाउँदा रोग पत्ता नलागेको बताए। उनले चिकीत्सकले ल्याब परिक्षणको रिपोर्ट […]

भक्तपुरको दुवाकोटमा वीर अस्पतालको ल्याब र एक्सरे सेवा सुरु

ल्याब सेवा सुरु भएपछि त्यस क्षेत्रका नागरिलाई स्वास्थ्य सेवा पाउन सहज हुने भएको छ

सिरिजंगाका ८ वडामध्ये ७ वटामा बर्थिङ सेन्टर

गाउँपालिकाले खेवाङमा ल्याब सेवा सुरु गर्न एकजना ल्याब असिस्टेन्ट करार सेवामा व्यवस्थापन गरेको छ भने बर्थिङ सेन्टर संचालनका लागि एकजना अनमीलाई एसबीए तालिम समेत उपलब्ध गराएको घिमिरेले जानकारी दिए।...

गाउँमै ल्याब सेवा सञ्चालन

सिमकोट, ८ जेठ: जिल्लाको खार्पुनाथ गाउँपालिका सामुदायिक अस्पतालमा आधारभूत ल्याब सेवा सञ्चालन भएको छ । गएको कात्तिकमा स्थापना भएको ल्याबलाई बुधबार उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ । ल्याब सञ्चालनमा आएपछि सानो समस्याका लागि पनि जिल्ला अस्पताल सिमकोटमा धाउनु पर्ने गाउँपालिकाका बिरामीलाई सहज भएको छ । पहिले सामान्य बिरामी हुँदा उपचारका लागि सदरमुकाम सिमकोटमा रहेको जिल्ला […]

बीएण्डसी अस्पतालमा क्याथ ल्याब सेवा सुरु

बिर्तामोड –  झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले मुटु रोगीको उपचारका लागि क्याथ ल्याब सेवा सञ्चालनमा ल्याएको छ। अस्पतालमा मुटु रोगका बिरामीको चाप बढ्दै गएपछि बिरामीलाई सहज र...

ग्रामीण स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन - Naya Patrika

ग्रामीण भेगका स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालन भएपछि स्थानीयलाई राहत पुगेको छ । तिला गाउँपालिका–३ स्थित कुडारी स्वास्थ्य चौकीमा ल्याब सेवा सञ्चालनमा आएपछि स्थानीय खुसी छन् ।