मास्क नलगाइ हिँड्नेहरूलाई काठमाडौं जिल्ला प्रशासनको कारबाही

मास्क नलगाइ सार्वजनिक स्थानमा हिँड्डुल गर्नेहरुलाई काठमाडौं जिल्ला प्रशासनले कारबाही गरेको छ । बुधवार जिल्ला प्रशासनले काठमाडौंको सुन्धारा र कलंकी क्षेत्रमा सार्वजनिक स्थानमा हिँड्डुल गर्ने र पसलमा किनमेलका लागि मास्क नलगाइ आएका आम नागरिकहरुलाई जनही एक सय रुपैयाँका दरले कारबाही गरेको हो । त्यस्तै प्रशासनले काठमाडौंको सुन्धारास्थित सिटिसी मल र सिभिल मल तथा कलंकीको भाटभटेनी सुपरमार्केटको पनि अनुगमन गरेको छ । अनुगमनपछि सञ्चारकर्मीहरुसँग बोल्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक प्रमुख जि

सम्बन्धित सामग्री

काठमाडौंमा थप दुई महिना निषेधाज्ञा

४ फागुन, काठमाडौं। काठमाडौं  जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्रको समयावधि थप दुई महिना लम्ब्याएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माका अनुसार यसअघि शुक्रबारसम्म कायम भएको निषधाज्ञालाई थप दुई महिनाका लागि निरन्तरता दिइएको हो । प्रशासनले माइतीघर मण्डलदेखि बानेश्वर चोकसम्म, शीतल निवास, उपराष्ट्रपतिको हरित गृह, प्रधानमन्त्री निवास, संसद भवन नयाँ […]

राष्ट्रसेवकलाई कर्तव्य पालनामा अवरोध नपुर्‍याउनु : काठमाडौं जिल्ला प्रशासन

काठमाडौं जिल्ला प्रशासन कार्यालयले असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालमा व्यक्त भएका अभिव्यक्तिप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

काठमाडौं जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’, एक घण्टामै नागरिकता

काठमाडौं । सरकारी निकायले दिने सानो सेवामा प्रक्रिया धेरै पूरा गर्नुपदा सेवाग्राही वाक्क, दिक्क हुने गरेका छन् । त्यसमाथि दिनहुँको तारिख अनि काम नहुँदाको नागरिक छटपटीले वर्षौंदेखि उपचार पाएको छैन । नागरिकता, पासर्पोर्ट, नापी, मालपोतदेखि राजश्व तिर्नसमेत अनुकूल वातावरण नपाउँदा हैरानी थप बढ्दै गएको छ । भर्खरै आएको नयाँ सरकारले नागरिक सेवालाई प्रभावकारी बनाउन थालेको […]

काठमाडौं जिल्ला प्रशासन कोरोना मारमा : नागिरकता दिन रोकियो

काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले आजबाट केही सेवा कटौती गरेको छ । कर्मचारीलाई कोभिड संक्रमण भएका कारण सेवा कटौती गर्नु परेको जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ ।   “सेवा प्रदायकको रुपमा कार्यरत कर्मचारी तथा सेवाग्राहीबीचको नियमित र प्रत्यक्ष सम्पर्कका कारण यस कार्यालयको नागरिकता, नागरिकता प्रतिलिपि, नावालक परिचयपत्र, राष्ट्रिय परिचयपत्र...

आजबाट नियमित सेवा प्रदान गर्दै काठमाडौं जिल्ला प्रशासन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आजबाट नियमित सेवा प्रदान गर्ने भएको छ । कोरोना संक्रमणको त्रासका कारण अत्यावश्यक बाहेकका सेवा बन्द गरेको जिल्लाा प्रशासनले आजबाट सेवाग्राहीलाई नियमित सेवा प्रदान गर्ने भएको हो । यद्यपि सेवाग्राहीले सेवा लिनुपर्ने कारणसहित उपस्थित हुनुपर्ने छ ।  “कोभिड–१९ को संक्रमण उच्च रहँदा मिति २०७८/१/१३ देखि...

निषेधाज्ञामा होटल खोल्नेलाई चार लाख जरिवाना

काठमाडौं जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको समयमा होटल सञ्चालन गर्ने संचालकलाई चार लाख जरिवाना गरेको छ।

मन्त्रिपरिषद्को सुझाव पर्खिँदै काठमाडौं जिल्ला प्रशासन कार्यालय !

काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा पनि डेढहप्ता कडा बन्दसहितको लकडाउन गर्ने निष्कर्षमा पुगेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म पनि निर्णय सार्वजनिक गर्न सकेको छैन । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयले निर्णयसहितको पत्र गृह मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयले जिल्लाले तयार पारेको सूचना कडा खालको भएको भन्दै सुझावका लागि मन्त्रिपरिषद्मा छलफल गर्ने...