मन्त्रिपरिषद्को सुझाव पर्खिँदै काठमाडौं जिल्ला प्रशासन कार्यालय !

काठमाडौं । काठमाडौं उपत्यकामा कम्तिमा पनि डेढहप्ता कडा बन्दसहितको लकडाउन गर्ने निष्कर्षमा पुगेको काठमाडौं जिल्ला प्रशासन कार्यालयले अहिलेसम्म पनि निर्णय सार्वजनिक गर्न सकेको छैन । स्रोतका अनुसार जिल्ला प्रशासन कार्यालयले निर्णयसहितको पत्र गृह मन्त्रालयमा पठाएको थियो । गृह मन्त्रालयले जिल्लाले तयार पारेको सूचना कडा खालको भएको भन्दै सुझावका लागि मन्त्रिपरिषद्मा छलफल गर्ने...

सम्बन्धित सामग्री

दाङका सबै क्रसर उद्योग बन्द गर्न निर्देशन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय दाङले दाङमा सञ्चालित क्रसर उद्योगहरू तत्काल बन्द गर्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले जारी गरेको सूचनामा प्रचलित कानुन र मापदण्ड अनुसार दर्ता नगरी तथा नवीकरणलगायत सञ्चालन अनुमति नलिई सञ्चालनमा रहेका क्रसर उद्योगहरू तत्काल बन्द गराउन भनिएको छ । साथै विभिन्न आयोजना निर्माणका लागि सञ्चालन भई हाल उक्त प्रयोजन र […]

जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ‘टाइम कार्ड’ लागू

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा ‘टाइम कार्ड’ लागू गरिएको छ । बिहीबारबाट जिल्ला प्रशासन कार्यालयले दिने १० प्रकारका सेवामा टाइम कार्ड लागु गरिएको हाे । काठमाडौँका प्रजिअ घनश्याम उपाध्यायका अनुसार कुन सेवालाई कत्ति सयमभित्र दिइसक्ने भनेर कागजातका आधारमा ‘टाइम कार्ड’ लागु गरिएको छ । टाइम कार्ड लागू गर्ने निर्णयसँगै बिहीबार उप–प्रधान एवं गृहमन्त्री रवि […]

काठमाडौंको प्रशासन कार्यालयले सुरु गर्‍यो ‘टाइम कार्ड’, अब एक घण्टामै नागरिकता

२१ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सेवा प्रवाहका लागि टाइम कार्ड लागू गरेको छ । बिहीबारदेखि लागू हुने गरी १० किसिमका सेवामा टाइम कार्ड लागू गरिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले अनलाइनखबरलाई बताए । उनका अनुसार प्रशासनबाट हुने सेवा प्रवाहलाई व्यवस्थित गर्न यो नियम लागू गरिएको हो । सेवा लिन आउनेले आवश्यक […]

बाँकेमा १५ जना मिटरब्याजी पीडितले गराएका उजुरी दर्ता

काठमाडौं : जिल्ला प्रशासन कार्यालय बाँकेमा मिटरब्याजीविरुद्ध पीडितहरुले उजुरी दिएका छन्। सरकारले मिटरब्याजीविरुद्ध उजुरी दर्ता गर्न आह्वान गरेपछि भदौ ५ गतेसम्म १५ जनाले उजुरी दर्ता गरेको जिल्ला प्रशासन कार्यालय बाँकेका अधिकृत रामकुमार सोनकरले जानकारी दिए। ‘उजुरी आएपछि यस विषयमा बोलाएर छलफल गरेका छौं’, उनले भने। प्रशासन कार्यालयमा परेका उजुरी नेपालगंज…

राष्ट्रिय परिचयपत्रको नाममा जनतालाई सास्ती

काठमाडौं जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सभागृहदेखि नारायणहिटी राजदरबारस्थित कार्यालयमा सेवाग्राहीहरू रातदिन लाइन लाग्न बाध्य छन् । उनीहरूको प्रश्न छ– लाइन लाग्ने बाध्यताबाट नेपालीले कहिले मुक्ति पाउने होला ?

काभ्रे प्रशासनमा आइतबारदेखि बार अनुसार सेवा सञ्चालन

२२ माघ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ । कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण करिब दुई हप्ता सेवा स्थगन गरी कार्यालयले आइतबारदेखि आलोपालो सेवा सुचारु गर्ने जनाएको हो । सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारद्वारा जारी सूचनामा स्वास्थ्य-सुरक्षाका मापदण्ड अपनाइ स्थानीय तहगत रुपमा सेवा […]

जिल्ला प्रशासन कार्यालय ललितपुरमा बिहीबारदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडौं। जिल्ला प्रशासन कार्यालय ललितपुरले माघ ६ गतेदेखि अत्यावश्यक बाहेकका अन्य सबै सेवा बन्द गरेको छ। कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण

अस्पतालहरुले भर्ना रोकेपछि आयो जिल्ला प्रशासनको विज्ञप्ति

२९ वैशाख, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले अक्सिजन अभावको कारण देखाएर अस्पतालहरुले बिरामी भर्ना नलिने गरी गरेको घोषणामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विज्ञप्ति जारी गर्दै प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भर्ना गर्न नसकिने तथा भर्ना भइसकेका बिरामीहरुलाई समेत उपचार गर्न नसकिने भन्दै सार्वजनिक सूचनाहरु जारी गर्दा मानवीय संवेदनशिलतालाई बुझेर आफ्नो पक्षबाट सकारात्मक […]