नेपाली भूमिमा भारतले सडक बनाएकाप्रति आपत्ति

एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले मंगलबार विज्ञप्ति प्रकाशित गरी राष्ट्रियतासँग सम्बन्धित गम्भीर विषयमा सरकारी मौनताले प्रश्न जन्माएको उल्लेख गरेका छन्। ‘राष्ट्रियतासँग सम्बन्धित यस्तो गम्भीर विषयमा वर्तमान सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न ...

सम्बन्धित सामग्री

भारतले दार्चुलाको बंगाबगरमा डोजर चलाउँदा नेपाल सरकार मौन बस्यो : भीम रावल

काठमाडौँ- एमाले सांसद भीम रावलले नेपाली भूमिमा भारतले एकतर्फी डोजर चलाउँदा नेपाल सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् । आइतबार बसेको प्रतिनिधिसभामा बोल्दै उनले भारतले एकतर्फी रूपमा दार्चुलाको बंगाबगरमा डोजर चलाएर नेपाली भूमि अतिक्रमण गरेको भन्दै आपत्ति जनाए । यसप्रति नेपाल सरकार मौन बसेकोमा आक्रोशित बनेका उनले यसबारे सरकारले जवाफ दिनुपर्ने माग गरे ।  […]

नेपाली भूमिमा भारतीय गणतन्त्र दिवस मनाउनु आपत्तिजनक : ग्रेटर नेपाल

ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाले नेपाली भूमिमा भारतको ७३ औं गणतन्त्र दिवस मनाएको भन्दै त्यसप्रति आपत्ति जनाएको छ । मोर्चाका अध्यक्ष फणिन्द्र नेपालले आज एक विज्ञप्ति जारी गर्दै यसले नेपाली जनताको राष्ट्रवादी भावनामाथि चोट पुर्याएको बताएका छन् । विज्ञप्तिमा भारतीय जनताहरुलाई ७३ औं गणतन्त्र दिवसको शुभकामना दिँदै मोर्चाले भारतले नेपालको भौगोलिक अखण्डतामा निरन्तर धावा बोलिरहेकोमा यस्तो आपराधिक गतिविधि रोक्न आफ्नो सरकारलाई दबाब दिन समेत आग्रह गरेको छ । भारतले नेपालविरुद्ध गरेका अमानवीय, असहिष्णु

कालापानी, लिपुलेकमा भारतले सडक निर्माणमा तीव्रता दिएकोप्रति एमालेको आपत्ति

भारतले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सडक निर्माण जारी राखेकोप्रति नेकपा एमालेले गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  एमालेको परराष्ट्र मामिला विभाग प्रमुख राजन भट्टराईले मंगलवार विज्ञप्ति प्रकाशन गरी भारतीय पक्षबाट नेपाली भूमिमा सडक निर्माणलाई तीव्रता दिएकोप्रति आपत्ति जनाएका हुन् ।  कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको भूभाग नेपालमा फिर्ता ल्याउन सरकारले विगतमा कूटनीतिक पहल शुरू गरेको तर, अहिले सरकारको सन्देहास्पद मौनताले अनेकौं प्रश्न जन्माएको भट्टराईले बताएका छन् ।  ‘नेपाल&n...

लिपुलेकमा भारतले गरेको सडक विस्तार रोक्न एकीकृत समाजवादीको माग

२६ पुस, काठमाडौं । नेकपा एकीकृत समाजवादीले भारतले लिपुलेक क्षेत्रमा गरेको सडक विस्तारप्रति आपत्ति जनाएको छ । विदेश विभाग प्रमुख झलनाथ खनालले विज्ञप्ति जारी गरी भारतले नेपाली भूमिमा लिपुलेक क्षेत्रमा अवैधानिक रुपमा बनाएको सडक फराकिलो बनाउन लागेकामा आपत्ति जनाएका हुन् । ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्र नेपालको सार्वभौम भूमि हो भन्ने कुरा भारत सरकारलाई थाहा […]

लिपुलेक वारे मोदीको अभिब्यक्तिप्रति रावलको आपत्ति

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक जोड्ने सडक विस्तारको कार्य भइरहेको बताएपछि नेपालमा उनको विरोध भईरहेको छ। नेपाली भूमिमा भारतले सडक निर्माण गरिरहेको विषयमा नेपालले दुई वर्ष अगाडि नै विरोध जनाएको थियो ।  तर, ...

नेपाललाई भारतको जवाफ : निर्माण भएको सडक भारतीय भूमिमै पर्छ

काठमाण्डौ - भारतले लिपुलेक हुँदै चीनसम्म पुग्ने सडक आफ्नै भूमिमा बनाएको दाबी गरेको छ । लिपुुलेकको नेपाली भूमि हुँदै भारतले सडक खनेकोमा नेपालले आपत्ति जनाएको केही घन्टामै भारतीय विदेश मन्त्रलायले विज्ञप्ति निकालेर लिपुलेकमा खनिएको सडक आफ्नै भएको दाबी गरेको हो । यो भूमि उत्तराखण्डको पिथौरागढ जिल्लामा पर्ने उसको दावी &nb...

भारतले नेपाली भूमिमा सडक निर्माण गरेकोमा साझा पार्टीको आपत्ति

भारतले नेपालीभूमि लिपुलेक हुँदै चीनको तिब्बतस्थित मानसरोवर जाने सडक मार्गको उद्घाटन गरेकोप्रति साझा पार्टीले