बाराको विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी

बारा, असोज ६ – विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । फोरमका अमिरी पाल ३ हजार ६ सय ३६ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको...

सम्बन्धित सामग्री

स्रोत नखुलेको १५ लाखसहित एक जना पक्राउ

३० जेठमा बाराको विश्रामपुर गाउँपालिका- १ खेखरिया नाकाबाट स्रोत नखुलेको १५ लाख नेपाली रुपैयाँसहित सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।

सामान चेकजाँच गर्ने क्रममा विवादः कुटपिटबाट दुई प्रहरी घाइते

वीरगञ्ज – बाराको विश्रामपुर गाउँपालिकास्थित नेपाल भारत सीमामा भारतबाट ल्याउँदै गरेको सामान चेकजाँच गरेको विषयमा भएको विवादमा कुटपिट हुँदा असईसहित दुई जना प्रहरी घाइते भएका छन्। नाकामा सामान चेकजाँच गर्ने क्रममा भएको विवादमा कुटपिट हुँदा असई विकरु मण्डल र प्रहरी हवल्दार उमेश पण्डित घाइते भएका हुन्। साइकलमा राखि ल्याउँदै गरेको सामानको बोरा चेकजाँच गर्दा विश्रामपुर […]

दाजुभाइ मिलेर बहिनीको प्रेमीको हत्या

पर्सा- बाराको विश्रामपुर गाउँपालिका–५ इटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको अपहरणपछि बन्धक बनाई हत्या गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बारा विश्रामपुर गाउँपालिका–५ का २८ वर्षीय उत्तम पटेल र ३० वर्षीय प्रितम पटेल रहेका छन् । प्रहरीका अनुसार राजकुमार ट्युसन पढ्न पर्सा वीरगन्ज महानगरपालिका–१६ नगवातर्फ साइकल चढी गएपछि सम्पर्क विहीन […]

विष पिएर छट्पटाउँदासमेत अस्पताल लगिएन, मृत्युपछि गुपचुप अन्त्येष्टि

काठमाडौं : १५ असार बुधबार रातको करिब १० बजेको समयमा पर्सा प्रहरीमा फोनको घण्टी बज्यो। फोनमार्फत जिल्लाकै बहुदरमाई नगरपालिका ७ विश्रामपुर छप्कैयाकी एक बालिकाको शव गोप्य रुपमा अन्येष्टि गर्न लागेको खबर प्रहरीले पायो।प्रहरीलाई सुँइकोसम्म नदिई जलाइएका बालिका थिइन्, बहुदरमाइ न.पा. ७ विश्रामपुर छप्कैयाका श्यामबाबु कलवारकी १४ वर्षीया छोरी महिमा कुमारी।प्रहरीलाई मात्रै होइन छरछिमेकलाई समेत सुँइको नदिई परिवारकै सदस्यहरुले बालिकाको शव बहुदरमाइ नगरपालिका ७ स्थित ढोङ्गी खोलाको मसानघाट पुर्‍याए

बाराको विश्रामपुर गाउँपालिकामा लाेसपा विजयी

बारा – बाराको विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ । गाउँपालिका अध्यक्षमा लोसपाका जुल्फकार अलि भुटो भन्ने जुबेर भाइ र उपाध्यक्षमा प्रियंका देवी विजयी हुनु भएको हो । अध्यक्षमा लोसपाका भुटोले चार हजार तीन सय १७ मत र उपाध्यक्षमा प्रियंका देवीले तीन हजार तीन सय ३४ मत प्राप्त गरेर विजयी हुनु भएको हो ।

बारामा युवकको शव भेटियो, हत्याको आशङ्का

३ असार, वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिकामा शङ्कास्पद अवस्थामा एक युवकको शव फेला परेको छ । शव विश्रामपुर- २ बस्ने अन्दाजी २६ वर्षीय भादो बैठाको रहेको प्रहरीले जनाएको छ । बरैनिया बजार जाने बाटोमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । प्रहरी नायब उपरीक्षक (डीएसपी) गौतम मिश्रसहितको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको छ […]

पदम गौतमको उपन्यास 'विश्रामपुर' सार्वजनिक

पदम गौतमद्वारा लिखित उपन्यास 'विश्रामपुर' बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका पदम गौतमको पहिलो उपन्यास हो 'विश्रामपुर' ।

पदम गौतमको उपन्यास ‘विश्रामपुर’ सार्वजनिक

काठमाडौं । पदम गौतमको पहिलो उपन्यास ‘विश्रामपुर’ बजारमा आएको छ । राजनीति हुँदै साहित्य र पत्रकारितामा लागेका गौतमको यसअघि ‘फूलको लासमाथि’ र ‘रगतको शयनकक्षमा’ दुई कवितासंग्रह तथा ‘एकलासको फूल’ र ‘घाम झुल्कनुअघि’ गजलसंग्रह प्रकाशित छन् । विश्रामपुरमा राजनीतिले लगातार चुसेको एक देहाती गाउँको कथा भनिएको छ । उपन्यासका अधिकांश घटना कतै न कतै हरेक दुर्गम गाउँका […]

बाराको सुलभ ट्रेडका प्रोप्राइटरविरूद्ध ६ करोड बिगो माग्दै अदालतमा मुद्दा

नक्कली भ्याट बिल प्रकरणमा राजश्व अनुसन्धान विभागले बाराको विश्रामपुर-५ को सुलभ ट्रेड कन्सर्नका प्रोप्राइटर अमिरी ठाकुरविरूद्ध मुद्दा दायर गरेको छ।

हरसाहा -विश्रामपुर सडक वर्षाैंपछि कालोपत्रे, स्थानीय हर्षित

रौतहटको वृन्दावन नगरपालिकाले हरसाहा चोक विश्रामपुर सडक खण्ड स्तरोन्नतिसँगै कालोपत्रे गरेपछि स्थानीयबासी हर्षित भएका छन् ।