बाराको विश्रामपुर गाउँपालिकामा लाेसपा विजयी

बारा – बाराको विश्रामपुर गाउँपालिकामा लोकतान्त्रिक समाजवादी पार्टीले जित हात पारेको छ । गाउँपालिका अध्यक्षमा लोसपाका जुल्फकार अलि भुटो भन्ने जुबेर भाइ र उपाध्यक्षमा प्रियंका देवी विजयी हुनु भएको हो । अध्यक्षमा लोसपाका भुटोले चार हजार तीन सय १७ मत र उपाध्यक्षमा प्रियंका देवीले तीन हजार तीन सय ३४ मत प्राप्त गरेर विजयी हुनु भएको हो । 

सम्बन्धित सामग्री

बाराको विश्रामपुर गाउँपालिकामा फोरम लोकतान्त्रिक विजयी

बाराको विश्रामपुर गाउँपालिकामा विजयकुमार गच्छदार नेतृत्वको फोरम लोकतान्त्रिक विजयी भएको छ। फोरम लोकतान्त्रिक फोरमका उम्मेद्वार अमिरीपालले ३६३६ मत ल्याएर अध्यक्षमा विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उमेद्वार रुल्थकार अलिले १५१२ मत ल्याए । उपाध्यक्षमा पनि फोरम लोकतान्त्रिककै सुमित्रा देवी २३१४ मत ल्याएर विजयी भएकी छन् । उनकी निकटतम प्रतिस्पर्धी राजपाका मधुमाया यादवले १२०० मत…

बाराको विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी

बारा, असोज ६ – विश्रामपुर गाउँपालिकामा नेपाल लोकतान्त्रिक फोरम विजयी भएको छ । फोरमका अमिरी पाल ३ हजार ६ सय ३६ मत ल्याएर अध्यक्षमा विजयी हुनुभएको...