रेशम चौधरीको घर पुगेर मुख्यमन्त्री शाहले भने- रिहा गर्न पहल गर्छु

कैलाली - मुख्यमन्त्रीको शपथ लिएको भोलिपल्टै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह डिल्लीबजार कारागारमा रहेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको घर पुगेका छन् । जानकी गाउँपालिका ६ जगतपुर पुगेर मुख्यमन्त्री शाहले रेशमलाई रिहा गर्न आफूले पहल गर्ने प्रतिबद्धता जनाएका छन् । रेशमको घर पुगेर आमा सुल्फी देवी चौधर...

सम्बन्धित सामग्री

‘कैलाली जेलका बन्दी चाँडै छुट्छन्’

कैलालीको जेलमा रहेका राजबन्दीहरू अब चाँडै रिहा हुनुहुन्छ । त्यसको पहल नागरिक उन्मुक्ति पार्टीले गर्छ । टीकापुर घटनामा जेल परेका साथीहरूलाई असोज ३ गते छुटाउँछौं ।

रेशम चौधरीलाई छुटाउने पहल गर्छु: प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ऐनमा व्यवस्था गरेर रेशम चौधरीलगायत बन्दीलाई रिहा गर्ने प्रतिवद्धता जनाएका छन् ।

पत्रकार उमाकान्त पाण्डे ८७ दिनपछि रिहा

काठमाडौं : ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा भएका छन्। नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो। पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो।प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय

पत्रकार उमाकान्त पाण्डे रिहा

काठमाण्डाै - ८७ दिनको अबुधाबीमा रहेको केन्द्रीय कारागारमा रहेका पत्रकार उमाकान्त पाण्डे रिहा हुनु भएको छ । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै यूएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासङ्घले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल गरेको थियो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा निरन्तर लाग्ने अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (आईएफजे), आरएसएफ, यूएई पत्...

युएईको जेलबाट ८७ दिनपछि पत्रकार उमाकान्त पाण्डे रिहा

युएईमा जेल परेका पत्रकार उमकान्त पाण्डे रिहा भएका छन् । ८७ दिनको अबुधावीस्थित केन्द्रीय कारागार बसाइँपछि युएईमा रहेका पत्रकार उमाकान्त पाण्डे आज रिहा भएको पत्रकार महासंघका महासचिव रोशन पुरीले जानकारी दिए । नेपाली दूतावासका बारेमा फेसबुकमा टिप्पणी गरेको आरोपमा पाण्डेविरुद्ध नेपाली दूतावासले नै युएई प्रहरीमा उजुरी गरेको थियो । पाण्डेको रिहाइका लागि नेपाल पत्रकार महासंघले नेपाल सरकारका विभिन्न निकाय र प्रेस तथा अभिव्यक्ति स्वतन्ताको पक्षमा काम गर्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग पहल ग

युएईमा थुनिएका नेपाली पत्रकारलाई तत्काल रिहा गर्न दबाब

संयुक्त अरब इमिरेट्स (युएई)को प्रहरीले हिरासतमा राखेका नेपाली पत्रकार उमाकान्त पाण्डेलाई तत्काल रिहाइका लागि पहल गरिदिन युनिमी नेपालले परराष्ट्रमन्त्री डा नारायण खड्कालाई अनुरोध गरेको छ । मिडियाकर्मीहरुको अन्तर्राष्ट्रिय संस्था युनिमी नेपालका अध्यक्ष गोविन्द धिताल नेतृत्वको टोलीले सोमबार मन्त्री खड्कालाई ज्ञापनपत्र बुझाएर पत्रकार पाण्डेलाई तत्काल रिहाइका लागि पहल गर्न आग्रह गरेको हो । युएईमा रहेर पत्रकारितामार्फत […]

म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने

आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।...

म्यानमारका सेना प्रमुखलाई आसियानको शिखर बैठकमा सहभागी नगराइने

आसियानले अप्रिलमा म्यानमारका सेना प्रमुखलाई देशमा जारी हिंसात्मक दमक रोक्न र राजनीतिक बन्दी रिहा गर्न आग्रह गरेको थियो। तर सेनाले द्वन्द्व अन्त्य गर्न पहल नगरेको आसियानले बताएको छ।...

आलमलाई छुटाउन पहल गर्दैछु : सभापति देउवा

पूर्वप्रधानमन्त्री देउवाले इँटाभट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा कारागारमा रहेका निलम्बित सांसद आलमलाई रिहा गराउन आफूले पहल गरिरहेको जानकारी दिए।