‘कैलाली जेलका बन्दी चाँडै छुट्छन्’

कैलालीको जेलमा रहेका राजबन्दीहरू अब चाँडै रिहा हुनुहुन्छ । त्यसको पहल नागरिक उन्मुक्ति पार्टीले गर्छ । टीकापुर घटनामा जेल परेका साथीहरूलाई असोज ३ गते छुटाउँछौं ।