एमालेले निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयाेजना गर्ने

काठमाडाैं । नेकपा (एमाले)ले प्रतिनिधि र प्रदेशसभामा निर्वाचित सांसदलाई बधाई दिन विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । एमाले प्रचार विभागका अनुसार आगामी पुस ५ गते राजधानीमा हुने कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई बधाई दिने तय भएको छ । एमालेबाट प्रतिनिधिसभा सदस्यमा ७८ र प्रदेशसभा सदस्यमा १६१ जना निर्वाचित भएका छन् । कार्यक्रममा प्रतिनिधि […]